बैठक अवलोकन
प्रतिनिधि सभा २०८२ को दोस्रो पूर्ण अधिवेशन २०८३ आश्विन १४ मा सभामुख सम्माननीय सभामुख डोल प्रसाद अर्याल को अध्यक्षतामा सुरु भई ३ घण्टा २० मिनेट सम्म संचालन भयो। २७५ मध्ये १९९ उपस्थित
- माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:-
- “मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- “नि:शुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- माननीय कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको “सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले:-
- "शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२ माथि छलफल गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
- राष्ट्रिय सभामा उत्पत्ति भएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, 2083 लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
भिडियो
छलफलमा सहभागी सदस्यहरू
छलफलमा सहभागी सदस्यहरू अहिले उपलब्ध छैन
उपस्थिति रजिष्टर
प्रतिनिधि सभा बैठक ६६ · २०८३ आश्विन १४ · दिउँसो १:३५ देखि साँझ ४:५५ सम्म
आजको उपस्थिति
७२%
सदस्य उपस्थित
कुल २७५ सदस्यमध्ये १९९ जना बैठकमा उपस्थित थिए र ७६ जना अनुपस्थित थिए।
उपस्थिति अनुपात
कुल सदस्य
२७५
उपस्थित
१९९ (७२%)
अनुपस्थित
७६ (२८%)
दलगत उपस्थिति
दल
कुल सदस्य
उपस्थित
अनुपस्थित
उपस्थिति अनुपात
प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी
कुल सदस्य
१८२
उपस्थित
१४९
अनुपस्थित
३३
प्रतिशत
८२%
नेपाली काँग्रेस
कुल सदस्य
३८
उपस्थित
८
अनुपस्थित
३०
प्रतिशत
२१%
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
कुल सदस्य
२५
उपस्थित
२१
अनुपस्थित
४
प्रतिशत
८४%
नेपाली कम्युनिष्ट पार्टी
कुल सदस्य
१७
उपस्थित
११
अनुपस्थित
६
प्रतिशत
६५%
श्रम संस्कृति पार्टी
कुल सदस्य
७
उपस्थित
६
अनुपस्थित
१
प्रतिशत
८६%
राष्ट्रिय प्रजातन्त्र पार्टी
कुल सदस्य
५
उपस्थित
३
अनुपस्थित
२
प्रतिशत
६०%
स्वतन्त्र
कुल सदस्य
१
उपस्थित
१
अनुपस्थित
०
प्रतिशत
१००%