बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. रीना उप्रेती के. सी.

Hon. Reena Uprety K.C.

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस महिला तथा सामाजिक मामिला समिति
झापा
५६/७१
नेपाली काँग्रेस
५
सदन वक्तव्य
५६/७१
बैठक उपस्थिति
२/२
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

प्रजातन्त्रको लागी संलग्न हुँदा २०४६ सालमा जेल चलान २०४९ सालमा पद्यकन्या क्याम्पस वागबजारमा स्व वि यु कोषाध्याक्ष २०५१ मा सचिव २०५३ मा स्व वि यु सभापति ने वि संघ केन्द्रीय सदस्य तरुण दल केन्द्री सदस्य महिला संघ केन्द्रीय सदस्य नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि २०६४ -०६७-०७८ २०६२/०६३ को जनआन्दोलनमा सहभागी

अघिल्लो अनुभव

राजनैतिक तथा सामाजिक कार्यमा संलग्न महिला जागृती तथा आय बर्जन कार्यक्रम २०५६ जिल्ला अध्यक्ष झापा सगरमाथा एकिकृत विकास केन्द्र अध्यक्ष केन्द्रीय सदस्य केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान २०८१ नेपाल काँग्रेस

हालको आबद्धता

नेपाली काग्रेस

पुरस्कार तथा सम्मान

संपादक दिपशिखा पत्रिका (स्मारिका ) पिके क्याम्पस
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · झापा · नेपाली काँग्रेस
महिला तथा सामाजिक मामिला समिति · समिति परामर्श तथा सहजीकरण उपसमिति
समिति सदस्यता २ सक्रिय
महिला तथा सामाजिक मामिला समिति
प्रतिनिधि सभा
सदस्य
समिति परामर्श तथा सहजीकरण उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९% ७१ बैठक मध्ये
७१ कुल बैठक
५६ उपस्थित
१५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ५