बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. डा. कृष्णहरि बुढाथोकी

Hon. Dr. Krishna Hari Budhathoki

विद्यावारिधि

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी अर्थ समिति
रामेछाप-१
६७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१९
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
२८/२८
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

सुसंस्कृत राजनीतिबाट राज्यका नीति प्रभावकारी हुने र जनताका आकांक्षा सम्बोधन हुने विषय बोध गरी २०८२ माघदेखि पूर्ण रूपमा पार्टीमा आबद्ध

अघिल्लो अनुभव

नेपाल बैङ्क लिमिटेडमा कार्यअनुभव

प्रकाशनहरू

"समृद्ध नेपालको घोषणापत्र" र "समृद्ध रामेछापको मार्गचित्र" पुस्तक लेखन / रिसर्च जर्नलमा लेख प्रकाशन

पुरस्कार तथा सम्मान

नेपाल बैङ्क लिमिटेडबाट उत्कृष्ट कार्यसम्पादन पुरस्कार प्राप्त

थप जानकारी

बहु विषयमा प्राज्ञिक अध्ययन ६ वटा विषयमा स्नातकोत्तर अध्ययन, अङ्ग्रेजी विषयमा दर्शनाचार्य र अर्थशास्त्रमा विद्यावारिधि
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रामेछाप-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
अर्थ समिति · समिति समन्वय तथा परामर्श उपसमिति
समिति सदस्यता २ सक्रिय
अर्थ समिति
प्रतिनिधि सभा
सभापति
समिति समन्वय तथा परामर्श उपसमिति
प्रतिनिधि सभा
संयोजक
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १९