नेपाल प्रहरीमा २० वर्ष सेवा गरी DSP पदबाट अवकाश पश्चात अभियानकर्ताको रुपमा सामाजिक क्षेत्रमा महिलाहरूका साथ काम गर्दै आएको । निशुल्क कानुनी सेवा प्रदान, वैदेशिक रोजगारमा गई अलपत्र परेकालाई उद्धार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुँदै आएको ।
अघिल्लो अनुभव
विभिन्न जिल्ला/यूनिटमा काम गरेको व्यापक फिल्ड नेटवर्क, CIB, अपराध अनुसन्धान बैतडी, रुपन्देही, नवलपरासी, पर्वत, बारा, सर्लाही लगायतमा सेवा अनुभव तथा प्रहरी प्रधान कार्यालय/विशेष यूनिटसँग सम्बन्धित काम समस्या पहिचान देखि समन्वय सम्म 'क्रस जुरिस्डिक्सन' क्षमता । युवा/समुदाय सुरक्षा सचेतनामा ठोस काम, अनलाइन ठगी, साइबर अपराध, वैदेशिक रोजगार ठगी, मानव बेचबिखनजस्ता जोखिमबारे धेरै सामुदायिक विद्यालयमा प्रशिक्षण/सचेतना अपराध रोकथाममा 'prevention-first' दृष्टिकोण ।
हालको आबद्धता
पीडित-उद्धार र न्यायिक पहुँचमा ठोस योगदान: वैदेशिक रोजगारीका क्रममा अलपत्र/पीडित बनेकाहरूको उद्धार र न्यायमा पहुँच पुऱ्याउन भूमिका खेलेको, साथै विपन्न/असहायलाई सरोकार कानुनी अनुसन्धान तथा परामर्श केन्द्र मार्फत निःशुल्क कानुनी सेवा दिएको ।
प्रकाशनहरू
सार्वजनिक संवाद क्षमता (लेखन/मिडिया उपस्थिति): विभिन्न संचार माध्यममा लेख/अन्तर्वार्ता/बहसमा सक्रिय रही सुधारका मुद्दा उठाउने सार्वजनिक दबाब र नीति-सुधारलाई जोड्ने क्षमता ।
पुरस्कार तथा सम्मान
राष्ट्रपतिबाट जनसेवाश्री पदक प्राप्त एवम् मानव बेचविखनको क्षेत्रमा उल्लेखनीय काम गरेकोमा KININDIA बाट अन्तर्राष्ट्रय अवार्ड प्राप्त स्थानीय सरोकार पत्रिकाले उत्कृष्ट प्रहरी सम्मानबाट पुरस्कृत आदि।
थप जानकारी
सुशासन पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको लागि विगतमा उल्लेखनिय कार्य गरेकोले आफ्नो अनुभव त्यही क्षेत्रमा लगाइ सुशासन जवाफदेही / पारदर्शि शासन व्यवस्था कायम गर्दै विकसित नेपाल निर्माणमा लाग्न प्रेरित गर्ने।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · गुल्मी-२ · राष्ट्रिय स्वतन्त्र पार्टी
सार्वजनिक लेखा समिति
समिति सदस्यता१ सक्रिय
सार्वजनिक लेखा समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
१००%७१ बैठक मध्ये
७१कुल बैठक
७१उपस्थित
०छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
१००%१४ बैठक मध्ये
१४कुल बैठक
१४उपस्थित
०छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको