बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. डा. लेख्जङ्‌ग थापा

Hon. Dr. Lekhjung Thapa

DM

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
रूपन्देही-३
५६/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
५
सदन वक्तव्य
५६/७१
बैठक उपस्थिति
२३/३२
समिति बैठक उपस्थिति
४
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–२०३४ साल भदौ १ गते रुपेन्देहीको अञ्चलपुरमा जन्मिएर डाक्टर भई क्लिनिकल सेवा सँगै अनुसन्धान,नेतृत्व र जनस्वास्थ्य सँगै राजनीतिमा पहिलाो पटक २०७९ सालको प्रदेश निर्णयबाट सुरु गरेको हो ।

अघिल्लो अनुभव

–मनिपाल कलेज अफ मेडिकल साइन्स टिचिङ अस्पताल, पोखरा नेपाल, –UCMS in भैरहवा नेपाल, – BPKHS धरान नेपाल, –CMS in Bharatpur नेपाल, –NINAS, बाँसबारी, काठमाण्डौ, नेपाल ।

हालको आबद्धता

–नेस्नल न्यूरो सेन्टर,काठमाण्डौ ( निर्देशक तथा विभाग प्रमुख ) –संस्थापक अध्यक्ष, नेपाल स्ट्रोक संघ, –बरिष्ठ न्यूरोलजिष्ट मनमोहन मेमोरियल मेडिकल कलेज तथा टिचिङ हस्पिटल ।

प्रकाशनहरू

–नेपालमा पहिलो पटक थ्रोम्बोलाइसिस थेरापी प्रयोग, दुर्लभ न्यूरोलोजिकल रोगहरुको पहिचान गरी ७० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलबाट प्रकाशन ।

पुरस्कार तथा सम्मान

–International visitor Leadership Program Award (2010), -Young Physician Scholarship Award (2010), - Best HIV/ AIDS Physician Award -Swasthya Darpan National Health Award(2079)
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रूपन्देही-३ · राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति · समिति परामर्श तथा समन्वय उपसमिति · स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता ४ सक्रिय
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सदस्य
समिति परामर्श तथा समन्वय उपसमिति
प्रतिनिधि सभा
सदस्य
स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९% ७१ बैठक मध्ये
७१ कुल बैठक
५६ उपस्थित
१५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ५