बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. साजीदा खातुन सिद्दिकी

Hon. Sajida Khatun Siddqi

स्नातक अध्यनरत

प्रतिनिधि सभा २०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
दाङ
६५/७१
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३०
सदन वक्तव्य
६५/७१
बैठक उपस्थिति
१०/१३
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०६० सालबाट राजनीति क्षेत्रमा प्रवेश गरी हाल नेकपा एमालेको १० ओे केन्दीय सदस्य तथा ११ ओे केन्दीय सदस्य, नेपाल मुस्लिम ईत्तेहाद संगठनको केन्द्रीय उपाध्यक्ष, अ. ने. म. संघको केन्द्रीय पूर्व सदस्य ।

अघिल्लो अनुभव

सीसा नेपाल २०६० सालमा अध्यक्ष सीसा सगुन सहकारीको संस्थापक अध्यक्ष सीसा मिडीया हाउस (ग्रामिण अपडेट) अध्यक्ष

हालको आबद्धता

माथी लेखीएकोमा आबद्ध छु ।

प्रकाशनहरू

मनसुन लभ उपन्यास /मानव अधीकारको क्षेत्रमा ५ ओटा रीसर्च बुक

पुरस्कार तथा सम्मान

भिमराव अम्बेडकर अर्वाड २०१८ भारत दिल्लीमा लिएको अन्य अवार्ड तथा सम्मान करीब २५ ओटा छ देश भित्र ।

थप जानकारी

म २०६० सालमा सामाजीक तथा राजनीतिक क्षेत्रमा आवद्ध भएको हुँदा निकै धेरै विषयको (Tot) टेनर र रिसर्चको काम गरीरहेको छु ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · दाङ · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३ · कानुन, न्याय तथा मानव अधिकार समिति · बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता ३ सक्रिय
उजुरी अध्ययन तथा सिफारिस उपसमिति,२०८३
प्रतिनिधि सभा
सदस्य
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२% ७१ बैठक मध्ये
७१ कुल बैठक
६५ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३०