बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. पुर्ण प्रसाद लिम्बु

Hon. Purna Prasad Limbu

स्नातक

प्रतिनिधि सभा २०८२ श्रम संस्कृति पार्टी पूर्वाधार विकास समिति
संखुवासभा
५४/७१
श्रम संस्कृति पार्टी
११
सदन वक्तव्य
५४/७१
बैठक उपस्थिति
५/८
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–श्रम संस्कृति पार्टीको सदस्य मात्र ।

अघिल्लो अनुभव

–भू.पू ब्रिटिस आर्मी, १५ वर्ष गोर्खा वेलफेयर ट्रस्टमा काम गरेको । –हाल गोरखा पिस एण्ड फाउन्डेसनको संस्थापक तथा गोरखा चौतारीको अध्यक्ष ।

हालको आबद्धता

–गोरखा पिस फाउन्डेसनको संस्थापक तथा गोरखा चौतारीको अध्यक्ष । –भू.पू. पेन्सनर ।

प्रकाशनहरू

–थुप्रै गीत लेखन अनि एक दर्जन भन्दा बढी गीतमा स्वर दिएको साथै म्युजिक भिडियोमा समेत अभिनय गरेको । –पाँचवटा नेपाली कथानक चलचित्रमा अभिनय तथा चलचित्र निर्माण गरेको ।

पुरस्कार तथा सम्मान

–प्रबल जनसेवा श्री चतुर्थ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त । –चलचित्र नाम्लोबाट बेस्ट एक्टर अवार्ड साथै थुप्रै म्युजिक भिडियो अवार्डहरु प्राप्त गरेको ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · संखुवासभा · श्रम संस्कृति पार्टी
पूर्वाधार विकास समिति · सार्वजनिक यातायात व्यवस्थापन सहजिकरण उपसमिति
समिति सदस्यता २ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
सार्वजनिक यातायात व्यवस्थापन सहजिकरण उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७६% ७१ बैठक मध्ये
७१ कुल बैठक
५४ उपस्थित
१७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ११