बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. गणेश पौडेल

Hon. Ganesh Poudel

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षा सम्बन्धी अध्ययन उपसमिति
रौतहट-४
६४/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
५
सदन वक्तव्य
६४/७१
बैठक उपस्थिति
१२/१३
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०५४ सालमा ने वि संघको सदस्य हुँदै विद्यालयको सभापति भएको र २०७३ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएको र २०७९ सालदेखि रा स्व पा मा समर्थन गर्दै २०८२ मा आधिकारिक सदस्यता लिएको।

अघिल्लो अनुभव

जनज्योति ब.क्या. चन्द्रनिगाहापुर रौतहटमा १३ वर्ष उपप्राध्यापकको रुपमा प्राध्यापन गरेको ४ वर्ष सहायक क्याम्पस प्रमुखको रुपमा काम गरेको संकल्प बचत तथा ऋण सहकारीमा अध्षक्षको रुपमा काम गरेको तथा सिन्दुरेधारी बहुमुखी क्याम्पसको अध्यक्ष भई काम गरेको सहकारी व्यवस्थापकको रुपमा काम गरेको।

हालको आबद्धता

माउन्ट एभरेष्ट आवाशिय माध्यमिक विद्यालयको अध्यक्ष नाफामूलक श्रीकृष्ण प्रणामी धार्मिक वन समुहको अध्यक्ष गैर नाफामूलक

प्रकाशनहरू

लेखाका सिद्धान्तहरु कक्षा ११ र १२ का पाठ्यपुस्तक oasis publication, Jupiter Publication co author को रुपमा

पुरस्कार तथा सम्मान

डिभिजन सहकारी कार्यालय रौतहटबाट उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान प्राप्त।

थप जानकारी

सहकारी र शिक्षा क्षेत्रमा विशेष रुची र दखल
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रौतहट-४ · राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा सम्बन्धी अध्ययन उपसमिति · शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समिति सदस्यता २ सक्रिय
शिक्षा सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
संयोजक
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०% ७१ बैठक मध्ये
७१ कुल बैठक
६४ उपस्थित
७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ५