१२ वर्षको उमेर देखि बामपन्थी राजनितिमा आवद्ध भै विद्यार्थी संगठन, युवा संघ, जिल्ला पार्टी धनकुटाको अध्यक्ष १४ पर्प, स्थानीय शान्ति समितिको संयोजक, जि.स.स उपसभापति, राष्ट्रिय कफी तथा चिया बाोर्डको उपाध्यक्ष
२०७४ र २०७९ मा निर्वाचित भई २०७९ र २०८० मा भूमि व्यवस्था र खानेपानी मन्त्री ।
अघिल्लो अनुभव
जि.स.स. धनकुटाको उपसभापति -२०५४
स्थानीय शान्ति समितिको संयोजक २०६४/६५
धनकुटा २ कार्यकाल
राष्ट्रिय कफि तथा चिया बोर्डको उपाध्यक्ष २०६२/६३
हालको आबद्धता
कोशी प्रदेश धनकुटा जिल्ला पाख्रिबास नगरपालीका वडा नं ७ मा गाई पालन र चिया खेती बगान रहेको
पुरस्कार तथा सम्मान
विभिन्न संघ संस्थाबाट पुर्कार र सम्मान प्राप्त गरेको ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · धनकुटा-१ · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
पूर्वाधार विकास समिति
समिति सदस्यता१ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८०%७१ बैठक मध्ये
७१कुल बैठक
५७उपस्थित
१४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
३८%८ बैठक मध्ये
८कुल बैठक
३उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको