बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. नीनु कुमारी कर्ण

Hon. Ninu Kumari Karn

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस कानुन, न्याय तथा मानव अधिकार समिति
महोत्तरी
६०/७१
नेपाली काँग्रेस
११
सदन वक्तव्य
६०/७१
बैठक उपस्थिति
१०/११
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै ने.वि. संघ देखि नै नेपाली कांग्रसको संगठनमा अनवरत रुपमा सक्रिय भई हाल नेपाल महिला संघको केन्द्रीय सदस्य भई संगठनको काम गरिरहेको ।

अघिल्लो अनुभव

– अस्थायी शिक्षक भई बुढानिलकण्ठ मा.वि. बुढानिलकण्ठमा काम गरेको । –विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भई समाजमा काम गरेको ।

हालको आबद्धता

–नेपाल महिला संघको केन्द्रीय सदस्य। –नेपाल भारतमैत्री मंचको महासचिव । –कर्ण कायस्थ महिला समाजको महासचिव ।

पुरस्कार तथा सम्मान

–नेपाल स्काउट बाट २०४७ सालमा तत्कालीन राजा विरेन्द्रबाट किङ्गस व्याजबाट पुरस्कृत भएको
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · महोत्तरी · नेपाली काँग्रेस
कानुन, न्याय तथा मानव अधिकार समिति · बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता २ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
संयोजक
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८५% ७१ बैठक मध्ये
७१ कुल बैठक
६० उपस्थित
११ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ११