उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुुन्छ । राजनीतिमा प्रवेश गर्नुको मूल उद्देश्य जनताल महसुस गर्ने विकास र समाजलाई स्थापित गर्नु हो ।
हाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सचिव र केन्द्रीय निर्वाचन रणनीतिक कार्यदल सदस्यको रुपमा पार्टीमा आवद्ध रहेको ।
अघिल्लो अनुभव
प्रध्यापकको रुपमा +2 र क्याम्पसमा करिब ७ वर्ष प्राध्यापन गरेको ।
G. Mptors Pvt Ltd SKYWELL EV Impiter Director .
हालको आबद्धता
–G. Motors Director
–OM Sai Moto Crp MD
प्रकाशनहरू
विकास बुलेटिन सुनसरी –अबको राजनैतिक कार्यदिशा
पुरस्कार तथा सम्मान
जिल्ला प्रहरी कार्यालय, सुनसरीबाट उत्कृष्ट सल्लाह सुझाव दिए बापत सम्मान।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · उदयपुर-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
अर्थ समिति · वित्तीय क्षेत्र तथा आर्थिक विकास उपसमिति · समिति समन्वय तथा परामर्श उपसमिति
समिति सदस्यता२ सक्रिय
अर्थ समिति
प्रतिनिधि सभा
सदस्य
समिति समन्वय तथा परामर्श उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७३%७१ बैठक मध्ये
७१कुल बैठक
५२उपस्थित
१९छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
५८%३१ बैठक मध्ये
३१कुल बैठक
१८उपस्थित
१३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको