बिहीबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सम्पन्न
६४
औं बैठक
प्रतिनिधि सभा
७१%
उपस्थिति
उपस्थिति
२७५ मध्ये १९५ उपस्थित
२०८३ आश्विन १३
बैठक मिति
२ घण्टा ३५ मिनेट
बिहान १०:१० बजे – दिउँसो १२:४५ बजे
प्रतिनिधि सभा

प्रतिनिधि सभा बैठक - २०८३ आश्विन १३ (बैठक ६४)

२०८३ आश्विन १३
२ घण्टा ३५ मिनेट
सम्पन्न
२ घण्टा ३५ मिनेट
अवधि
१९५
कुल उपस्थित
८०
कुल अनुपस्थित
—
प्रस्तुत विधेयक
बैठक अवलोकन २०८३ आश्विन १३

प्रतिनिधि सभा २०८२ को दोस्रो पूर्ण अधिवेशन २०८३ आश्विन १३ मा सभामुख सम्माननीय सभामुख डोल प्रसाद अर्याल को अध्यक्षतामा सुरु भई २ घण्टा ३५ मिनेट सम्म संचालन भयो। २७५ मध्ये १९५ उपस्थित

  1. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको "राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, 2083" पेस गर्नुहुने।
  2. सम्माननीय प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले:-
    • “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
    • “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३” प्रस्तुत गर्नुहुने ।
  3. माननीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले:-
    • “डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
    • “डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३” प्रस्तुत गर्नुहुने ।
  4. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
  5. माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले “रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्‍ठान विधेयक, २०८३ माथि विचार गरियोस्‌” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।
भिडियो १ भिडियो
छलफलमा सहभागी सदस्यहरू

छलफलमा सहभागी सदस्यहरू अहिले उपलब्ध छैन

उपस्थिति रजिष्टर

प्रतिनिधि सभा बैठक ६४ · २०८३ आश्विन १३ · बिहान १०:१० देखि दिउँसो १२:४५ सम्म

आजको उपस्थिति

७१% सदस्य उपस्थित

कुल २७५ सदस्यमध्ये १९५ जना बैठकमा उपस्थित थिए र ८० जना अनुपस्थित थिए।

उपस्थिति अनुपात सम्पूर्ण सदन · १९५ / २७५
कुल सदस्य २७५
उपस्थित १९५ (७१%)
अनुपस्थित ८० (२९%)

दलगत उपस्थिति

दल कुल सदस्य उपस्थित अनुपस्थित उपस्थिति अनुपात प्रतिशत
राष्ट्रिय स्वतन्त्र पार्टी कुल सदस्य १८२ उपस्थित १४९ अनुपस्थित ३३ प्रतिशत ८२%
नेपाली काँग्रेस कुल सदस्य ३८ उपस्थित ५ अनुपस्थित ३३ प्रतिशत १३%
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुल सदस्य २५ उपस्थित २२ अनुपस्थित ३ प्रतिशत ८८%
नेपाली कम्युनिष्ट पार्टी कुल सदस्य १७ उपस्थित ११ अनुपस्थित ६ प्रतिशत ६५%
श्रम संस्कृति पार्टी कुल सदस्य ७ उपस्थित ५ अनुपस्थित २ प्रतिशत ७१%
राष्ट्रिय प्रजातन्त्र पार्टी कुल सदस्य ५ उपस्थित ३ अनुपस्थित २ प्रतिशत ६०%
स्वतन्त्र कुल सदस्य १ उपस्थित ० अनुपस्थित १ प्रतिशत ०%

सदस्य सूची