–२०८०/०२/३१ मा रास्वपाको सदस्यता लिई नगर सचिव क्षेत्रीय सचिव, क्षेत्रीय सभापति हुँदै जिल्ला सचिव भई कार्य गरिरहेको ।
हालको आबद्धता
–भक्तपुर उद्योग वाणिज्य संघको महासचिव,
–ब्लड डोनेसन एसोसियसन नेपालको केन्द्रीय सदस्य,
–लायन्स क्लब अन्तरार्ष्ट्रिय, डिस्ट्रिक ३२५ जी, नेपाल चिफ एक्जुकेटिभ,
–आर.आर.ट्रेडिङ –प्रोपाइटर