वि. सं. २०८२ पौस २० गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यको रूपमा मनोनीत भएपछि राजनीतिमा सक्रिय भई पछिल्लो (२०८२ को प्रतिनिधि सभा निर्वाचन) मा कैलाली क्षेत्र नं. २ बाट विजयी भई हाल प्रतिनिधि सभा सदस्य।
अघिल्लो अनुभव
मैनादेवी फाउन्डेसनको संस्थापक रहँदा सामाजिक कार्यम सक्रिय रहँदै काठमाडौँको शंखमुलमा व्यवसायको रूपमा चियादानी सञ्चालन गर्दै आएको।
हालको आबद्धता
मैनादेवी फाउन्डेसनको अध्यक्षबाट राजीनामा दिई हाल चियादानी व्यवसाय सञ्चालन गरिरहेको।
पुरस्कार तथा सम्मान
- सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिएको जनसेवा श्री पदक
- भारतबाट प्रदान गरिएको "National Youth ICON Award"
- भारतबाट प्रदान गरिएको "Youth ICON Award (2020)"
- दुबईबाट प्रदान गरिएको "Best Social worker Award (2021)"
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कैलाली-२ · राष्ट्रिय स्वतन्त्र पार्टी
कार्यविधी मस्यौदा उपसमिति, २०८३ · कृषि तथा प्राकृतिक स्रोत समिति
समिति सदस्यता२ सक्रिय
कार्यविधी मस्यौदा उपसमिति, २०८३
प्रतिनिधि सभा
संयोजक
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९%७१ बैठक मध्ये
७१कुल बैठक
५६उपस्थित
१५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
६५%१७ बैठक मध्ये
१७कुल बैठक
११उपस्थित
६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको