बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. दिपक कुमार साह (महोत्तरी)

Hon. Dipak Kumar Sah

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी महिला तथा सामाजिक मामिला समिति
सुनसरी-४
६८/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
६
सदन वक्तव्य
६८/७१
बैठक उपस्थिति
२/२
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

समकालीन राजनीतिक जीवनमा म प्रमाणमा आधारित नीति निर्माण, सुशासन र उत्तरदायित्वपूर्ण नेतृत्वमा विश्वास गर्दै सक्रिय रूपमा संलग्न छु। स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधार विकासजस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा प्रभावकारी नीतिगत हस्तक्षेपका लागि ऐक्यबद्धता गर्दै आएको छु। समावेशी विकास, सामाजिक न्याय र नागरिकको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित जनमुखी राजनीति अघि बढाइरहेको छु।

अघिल्लो अनुभव

मैले World Health Organization, FHI 360, UK Ministry of Health, Nepal Health Research Council तथा Ministry of Health and Population Nepal को नीति, योजना तथा अनुगमन महाशाखामा कार्य गर्दै स्वास्थ्य नीति, अनुसन्धान र कार्यक्रम व्यवस्थापनमा अनुभव हासिल गरेको छु। मेरो काम स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य वित्त र साक्ष्यमा आधारित नीति निर्माणमा केन्द्रित रहेको छ। साथै, Health and Education for Poverty Alleviation मार्फत समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धन र जनस्वास्थ्य कार्यक्रम कार्यान्वयनमा सक्रिय रूपमा संलग्न रहेको छु।

प्रकाशनहरू

मैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल, मिडिया तथा अनलाइन प्लेटफर्महरूमा एक दर्जनभन्दा बढी लेख, अनुसन्धान तथा कृतिहरू प्रकाशन गरेको छु।

पुरस्कार तथा सम्मान

PB Eye Health Hero 2020 बाट सम्मानित Cheveing Award Optometrist of the year 2021 बाट सम्मानित
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सुनसरी-४ · राष्ट्रिय स्वतन्त्र पार्टी
महिला तथा सामाजिक मामिला समिति
समिति सदस्यता १ सक्रिय
महिला तथा सामाजिक मामिला समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९६% ७१ बैठक मध्ये
७१ कुल बैठक
६८ उपस्थित
३ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ६