बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. अशोक कुमार चौधरी

Hon. Ashok Kumar Chaudhary

उच्च माध्यामिक

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कृषि तथा प्राकृतिक स्रोत समिति
सुनसरी-३
५८/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१३
सदन वक्तव्य
५८/७१
बैठक उपस्थिति
१७/१७
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०७९ सलमा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई समानुपातिक निर्वाचन प्रणालीबाट थरू क्लस्टरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको पार्टीको सक्रिय राजनीतिक व्यक्ति, केन्द्रीय सदस्य, हाल सुनसरी क्षेत्र नं. ३ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको।

अघिल्लो अनुभव

खाद्यान्न व्यवसायमा आबद्धता साथै सामाजिक अभियान्ता, डोरीतान खेलको अन्तर्राष्ट्रिय खेलाडी

हालको आबद्धता

नेपाल डोरीतान संघ - केन्द्रिय सल्लाहकार
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सुनसरी-३ · राष्ट्रिय स्वतन्त्र पार्टी
कृषि तथा प्राकृतिक स्रोत समिति · बैठक कार्यव्यवस्था परामर्श समिति, २०८३
समिति सदस्यता २ सक्रिय
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सभापति
बैठक कार्यव्यवस्था परामर्श समिति, २०८३
प्रतिनिधि सभा
संयोजक
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८२% ७१ बैठक मध्ये
७१ कुल बैठक
५८ उपस्थित
१३ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १३