म विशेषगरी सुशासन, भष्टाचार नियन्त्र, सेवा प्रवाह सुधार र नयाँ पुस्ताको आशा र सहभागितालाई नीतिगत तहमा जोड्ने विषयमा केन्द्रीत छु । मेरो सार्वजनिक जीवनमा GEn-Z सुशासन आन्दोलनको भावना, त्याग र चेतनाले विशेष प्रेरणा दिएको छ ।
अघिल्लो अनुभव
विगतमा म घरेलु र साना -मझौला उद्योगमा संलग्न थिएँ । मेरो विश्वास छ कि युवापुस्तालाई देशमा पनि अवसर दिनुपर्छ ।
हालको आबद्धता
हाल प्रतिनिधि सभाको सदस्यको रुपमा कार्यरत छु । राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छु । साथै Gen Z सहिद परिवार कल्याणकारी समाजसँग आवद्ध छु ।
थप जानकारी
स्व. रसिक खतिवडा खत्री साथै Gen -Z सुशासन योद्धाहरुको स्मृति र भावनालाई न्याय दिलाउने गरी राम्रो शासन, उत्तरदायी राज्य र जनहितको पक्षमा काम गर्ने मेरो निरन्तर प्रयास रहनेछ ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · काभ्रेपलाञ्चोक · राष्ट्रिय स्वतन्त्र पार्टी
कानुन, न्याय तथा मानव अधिकार समिति
समिति सदस्यता१ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%७१ बैठक मध्ये
७१कुल बैठक
६४उपस्थित
७छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८२%११ बैठक मध्ये
११कुल बैठक
९उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको