बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. मन्त्री स्वर्णिम वाग्ले

Hon. Minister Swarnim Wagle

विद्यावारिधि

प्रतिनिधि सभा २०८२ मन्त्री · अर्थ मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी अर्थ समिति
तनहुँ-१
२७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
५०
सदन वक्तव्य
२७/७१
बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

१. दुईपटक जननिर्वाचित संघीय सांसद (तनहुँ–१, २०८० र २०८२ ) । २.राष्ट्रिय स्वतन्त्र पार्टीकाो उपसभापति, अर्थनीति र नीति विचार विभाग प्रमुख । ३. २०४६ कझ जनआन्दोलनमा सहभागी भई लोकतन्त्र र समृद्धिको अभियानमा सकृय ।

अघिल्लो अनुभव

१. राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) एसिया –प्रशान्त ब्यूरोको प्रमुख आर्थिक सल्लाहकार । २.राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष । ३. विश्व बैँक मुख्यखलयका पूर्व वरिष्ठ अर्थशास्त्री ।

हालको आबद्धता

१. राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संघीय सांसद । २. सर्वाङ्गीण विकास अध्ययन केन्द्र ( IIDS का मानार्थ पूर्व अध्यक्ष ।

प्रकाशनहरू

१. सहसम्पादक, The Great Upheaval, Cambridge University Press 2022. २. अतृप्त अवसर, Fire print 2023 . ३. दर्जनौँ प्राज्ञिक लेख, अध्याय ।

पुरस्कार तथा सम्मान

1१. २०४६ को एस.एल.सी. मा नेपाल दोस्रो (बोर्ड सेकेण्ड) भएकोमा स्वर्ण पदक । २. LSE, Harvard र ANU मा पूर्ण छात्रवृति लगायत अन्य शैक्षिक पुरस्कार । ३. दर्जनौ अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा नेपाली प्रतिनिधी मण्डलको मन्त्री स्तरीय नेतृत्व एवं प्रमुख वक्ता र विज्ञको रुपमा सहभागी ।

थप जानकारी

१. नेपालको ७० जिल्ला र विश्वका ६५ देशको भ्रमण गर्दै अर्थशास्त्रको प्राज्ञ, अन्तर्राष्ट्रिय संस्थामा उच्च नेतृत्व,नेपालमै न‍ीति निर्माण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेर प्रत्यक्ष राजनीतिको अनुभव ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · तनहुँ-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
अर्थ समिति
समिति सदस्यता १ सक्रिय
अर्थ समिति
प्रतिनिधि सभा
पदेन सदस्य
बैठक उपस्थिति
संसद् ७१ बैठक
३८%
संसद् · उपस्थिति दर
३८% ७१ बैठक मध्ये
७१ कुल बैठक
२७ उपस्थित
४४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ५०