बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. जनक सिंह धामी

Hon. Janak Singh Dhami

प्रविणता प्रमाणपत्र तह

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कृषि तथा प्राकृतिक स्रोत समिति
कञ्चनपुर-१
६५/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१३
सदन वक्तव्य
६५/७१
बैठक उपस्थिति
१४/१७
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०४६ सालको जनआन्दोलनमा सहभागी भई नेपाली कांग्रेसको राजनीतिमा आवद्ध भई पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भई निरन्तर पार्टीमा काम गरेको।

अघिल्लो अनुभव

विगतमा विभिन्न खानेपानी उपभोक्ता समितिमा अध्यक्ष नदी नियन्त्रण संघर्ष समिति अध्यक्ष लगायत समाजसेवामा समर्पित तथा वैदेशिक रोजगार शिक्षक पेशामा आवद्ध २०४९ देखि २०५४ सम्म।

हालको आबद्धता

आधुनिक कृषि उद्यम केन्द्र पुनर्बास न.पा. ४ कन्चनपुरमा स्थापना दर्ता गरि हाल केराखेती व्यवसाय सञ्चालनमा रहेको र शुभयात्रा जीपकार रिपेयरिङ्ग एण्ड वासिङ्ग सेन्टर भीमदत्त न.पा. ३ कन्चनपुरमा स्थापना गरि सत्र्चालनमा रहेको।

प्रकाशनहरू

विगतमा विभिन्न पत्र पत्रिकामा लेख कविता प्रकाशन भएको।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कञ्चनपुर-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
कृषि तथा प्राकृतिक स्रोत समिति
समिति सदस्यता १ सक्रिय
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२% ७१ बैठक मध्ये
७१ कुल बैठक
६५ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १३