१. २०४६ र ०६२/०६३ का आन्दोलनहरूमा सक्रिय सहभागिता
२. २०४४ मा WRC मा स्व. वि. यू. निर्वाचित तथा २०४९ मा पुल्चोक क्याम्पसमा ने. वि. संघ अध्यक्ष
३. NEA र नेपाल इन्जिनियरिङ परिषद्मा निर्वाचित
४. हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभाग प्रमुख ।
अघिल्लो अनुभव
१. इन्जिनियर, जिल्ला खानेपानी कार्यालय, तनहुँ - २०५२ (९ महिना)
२. संस्थापक प्रिन्सिपल, एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट २०५६ (९ वर्ष)
३. आयोजना निर्देशक (सवकन), मेलम्ची खानेपानी (अम्बाथान) र नागढुङ्गा सुरुङमार्ग निर्माण आयजना
४. अपर मादी-० खोला जलविद्युत आयोजना (४३ मे. वा.) आयोजना निर्देशक (मेगाटेकतर्फबाट)
हालको आबद्धता
मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा. ली. सञ्चालक अध्यक्ष
प्रकाशनहरू
इन्जिनियरिङ शिक्षा, पूर्वाधार विकास र ऊर्जा तथा जलस्रोत क्षेत्रमा एक दर्जनभन्दा बढी Article हरू प्रकाशित ।
- ऊर्जा तथा जलस्रोत, पूर्वाधार विकास र इन्जिनियरिङ शिक्षा क्षेत्रमा संसदीय समितिलगायतका थुप्रै सञ्चार माध्यम एवं फोरममा प्रस्तुति र अन्तर्वार्ता
- दर्जनौँ देशको भ्रमण, अनुसन्धान एवं पछिल्ला प्रविधिलाई भित्र्याएर शिक्षा र पूर्वाधार क्षेत्रमा योगदान ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · तनहुँ-२ · राष्ट्रिय स्वतन्त्र पार्टी
पूर्वाधार विकास समिति
समिति सदस्यता१ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७७%७१ बैठक मध्ये
७१कुल बैठक
५५उपस्थित
१६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
२५%८ बैठक मध्ये
८कुल बैठक
२उपस्थित
६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको