बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. प्रकाश पाठक

Hon. Prakash Pathak

स्नातक

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
झापा-३
६५/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१२
सदन वक्तव्य
६५/७१
बैठक उपस्थिति
१३/१५
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–बि.स.२०७९ साल असार ७ गते रास्वपाको स्थापना गर्दाबाट राजनीतिक यात्रा सुरुवात । –२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा ३ बाट रास्वपाको उम्मेदवार बनेको । –पार्टीको झापा जिल्लाको कार्यबाहक सभापति ।

अघिल्लो अनुभव

विभिन्न संचारमाध्यममा १४ बर्ष संचारकर्मीका रुपमा नाम गरेको । पाथिभरा एफ०एम दमक, हिमाल एफ.एम.सोलुखुम्बु,रेडियो अन्नपूर्ण, रेडियो कान्तिपुर र ग्यालेक्सी टेलिभिजनमा डेक्स इडिटरको भूमिका निर्वाह गरेको ।

हालको आबद्धता

हाल आबद्ध भएका संघ संस्था र हालको पेशा/रोजगार/व्यवसाय १.पाथिभरा एफ.एम - २ बर्ष २. हिमाल एफ.एम. -२ वर्ष ३. रेडियो अन्नपुर्ण - २ वर्ष ४.रेडियो कान्तिपुर - ७ वर्ष ५. ग्यालेक्सी टेलिभिजन -१ वर्ष हाल विशुद्ध कृर्षि कर्ममा रहेको तथा झापा राजगढमा किराना व्यवसाय सञ्चालनमा रहेको।

पुरस्कार तथा सम्मान

पुरस्कार/सम्मान * रेडियो कान्तिपुरको इम्प्लोई अफ दि इयर' २०७६
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · झापा-३ · राष्ट्रिय स्वतन्त्र पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता १ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२% ७१ बैठक मध्ये
७१ कुल बैठक
६५ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १२