२०५१ सालमा श्री शारदा मा. वि. दैजीम अध्ययन गर्दा अनेरास्ववियू प्रारम्भिक कमिटी सदस्य, २०६२/०६३ सलको जनआन्दोलनमा सक्रिय भई भूमिका निर्वाह, २०६४ सालमा आदिवासी जनजाति महासंघ नेपाल, जिल्ला कञ्चनपुरको अध्यक्ष, आ. ज. म. ने. को केन्द्रीय सदस्य भई काम गरेको, लोकतान्त्रिक थारु संघको के. स. भई कार्य गरेको, रा. शि. सं. जि. स. भई काम गरेको, ने. क. प. जि. स. भई काम गरेको, ०५७ मा साविक वैमी गा. वि. स. पार्टी सल्लाहकार सदस्य, ०६८ जि. पा. स., ०७१ पार्टीको स्थानीय विभाग सदस्य, ०७२ मा सु. प्र. क. सदस्य, ०७८ देखि हालसम्म दुई पटक केन्द्रीय क. सदस्य
अघिल्लो अनुभव
१३ वर्ष शिक्षण पेशामा संलग्न, श्री जनचेतना सा. व. उ. समूहको संस्थगत पदाधिकारी,
सामुदायिक वन उपभोक्ता महासंघमा संलग्न भई कार्य गरेको, नेपाल रेडक्रस सोसाइटी वेदकोट उपशाखा स्थापना कालीन पदाधिकारी,
नेपाल रानाथारू समाज केन्द्रीय अध्यक्ष भई काम गरेको,
विभिन्न सहकारी संस्थामा संलग्न भई कार्य गरेको।
हालको आबद्धता
कृषि पेसामा संलग्न
प्रकाशनहरू
पत्रपत्रिकामा सामान्य लेखहरू प्रकाशित
पुरस्कार तथा सम्मान
संविधान सभा सदस्य सम्मान पदक
थप जानकारी
२०७० सालको संविधान सभा सदस्य भई संविधान निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरिएको।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कञ्चनपुर · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८५%७१ बैठक मध्ये
७१कुल बैठक
६०उपस्थित
११छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७३%१५ बैठक मध्ये
१५कुल बैठक
११उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको