बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. समिक्षा बास्कोटा

Hon. Samikchya Baskota

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कानुन, न्याय तथा मानव अधिकार समिति
ललितपुर
६७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१७
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
११/११
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

समीक्षा बास्कोटा, विगत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियानमा सक्रिय हुनुहुन्छ। विवेकशील साझा पार्टीबाट २०७४ सालमा प्रदेश सभा क्षेत्र नं. १ (क) र २०७९ काठमाडौँ महानगर प्रमुख (मेयर)को उम्मेदवारसम्म रहनु भएको थियो। पार्टीमा सामान्य सदस्यबाट यात्रा सुरु गरी प्रदेश संयोजक हुँदै, विभिन्न उच्च स्तरिय वार्ता समितिको नेतृत्व गर्दै पार्टीको पहिलो महाधिवेशनबाट (२०७९) सर्वसम्मत रूपमा नेपालको इतिहासमा राजनीतिक दलको (तत्कालीन विवेकशील साझा पार्टी) पहिलो महिला अध्यक्षमा निर्वाचित हुनुभएको थियो। अत्यन्त जटिल सङ्कटको समयमा पार्टीलाई सुरक्षित अवतरण गराएर पार्टीलाई संस्थागत गराउँदै पार्टीगत संरचनालाई थप बलियो बनाउने जिम्मेवारी पनि सम्हाल्दै २०८२ मङ्सिर १४ पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी एकीकरण गरिसक्नुभएको छ। काठमाडौँ स्कुल अफ लबाट कानूनमा स्नातक र अमेरिकाको सेन्ट जोन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेकी समिक्षा नेपालको पहिलो अर्गानिक चिया उद्यमीसमेत रहनुभएको छ।

अघिल्लो अनुभव

FDI कन्स्ल्टेन्टका रूपमा दीर्घ अनुभवसहित स्वदेशी उत्पादन प्रवर्द्धनमा सक्रिय। अर्गानिक चिया उत्पादन र बजारीकरणमा अग्रणी भूमिका, साथै कफी, जडीबुटी र अन्य सम्भावनाशील क्षेत्रहरूमा कार्यरत। महिला उद्यमी संघ/संस्थाहरूमा सक्रिय योगदान।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · ललितपुर · राष्ट्रिय स्वतन्त्र पार्टी
कानुन, न्याय तथा मानव अधिकार समिति
समिति सदस्यता १ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १७