बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. हरिना देवी कामी

Hon. Harina Devi Kami

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
डडेलधुरा
५७/७१
नेपाली काँग्रेस
४
सदन वक्तव्य
५७/७१
बैठक उपस्थिति
११/१५
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–२०५८ सालदेखि विद्यार्थी राजनीति हुँदै नेपाल विद्यार्थी संघ भागेश्वर मा.वि. इकाइ कोषाध्यक्ष हुँदै केन्द्रीय कार्य समिति सम्म सक्रिय । –२०६४ मा नेपाल महिला संघ प.न.पा. सचिव र जिल्ला कमिटी सदस्य । –नेपाली काँग्रेसको विभिन्न कार्यक्रम संयोजक हुँदै निर्वाचन परिचालन उपसंयोजक (२०७९) । –नेपाल तरुण दल केन्द्रीय सदस्य । –२०७४ को स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित । –कार्यापालिका सदस्य कार्यकाल पुरा । –रौलीश्वरी मा.वि. व्यवस्थापन समिति अध्यक्ष ।

अघिल्लो अनुभव

–कृषि व्यवसाय, पशुपालन व्यवसाय( उत्पादन, वितरण, कलेक्सन सप्लायर्स ) । –महिला उद्यमशीलता, अभिमुखीकरण, सशक्तीकरण, महिला समूह आदि क्षेत्रमा वा संघ संस्थामा आवद्ध । –विद्यालय व्यवस्थापन अध्यक्ष । –विपत् व्यवस्थापन संजाल अध्यक्ष हाल केन्द्रीय सदस्य । –सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष । –उत्थानशील सामाजिक विकास केन्द्र उपाध्यक्ष ।

हालको आबद्धता

–कृषि व्यवसाय, ‍पशुपालन व्यवसाय, डेरी,उत्पादन,वितरण,कलेक्सन सप्लायर्स । –सक्रिय राजनीति । –नेपाल तरुण दलको केन्द्रीय सदस्य । –नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सदस्य ।

प्रकाशनहरू

–महिला, दलित,उत्पीडित क्षेत्रमा लेख, रचना,विचार र दृष्टिकोण । –पत्र पत्रिका वा विभिन्न प्रकाशनहरुमा राजनीतिक विचार, घटना, परिघटना आफ्नो दृष्टिकोण ।

पुरस्कार तथा सम्मान

–अगुवा कृषक राष्ट्रिय पुरस्कार । –विद्यालय व्यवस्थापन उत्कृष्ट सम्मान जिल्ला स्तरीय । –विपत् व्यवस्थापन राष्ट्रिय संजालद्धारा सम्मानित ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · डडेलधुरा · नेपाली काँग्रेस
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता १ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८०% ७१ बैठक मध्ये
७१ कुल बैठक
५७ उपस्थित
१४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ४