राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना कालदेखि नै सकृय रूपमा रा. स्व. पा. को सदस्य रहेर निरन्तर सङ्गठन विस्तार अभियानमा लागिरहेको, जिल्ला उपसभापतिको पदीय जिम्मेवारीमा पनि रहेको।
अघिल्लो अनुभव
क्लिनिङ कम्पनीमा MD को रूपमा विगत १५/१६ वर्षदेखि कार्यरत रही विभिन्न व्यवसाय पनि सञ्चालन गरिरहेको।
पुरस्कार तथा सम्मान
क्लिनिङ कम्पनीमा कार्यरत रहँदा धेरै ठाउँबाट राम्रो कार्यको सम्मान स्वरूप Appreciation पत्र प्राप्त गरेको।
थप जानकारी
विपन्न छोराछोरीहरूलाई शैक्षिकका लागि आर्थिक सहयोग दिँदै आएको।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · ललितपुर · राष्ट्रिय स्वतन्त्र पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०%७१ बैठक मध्ये
७१कुल बैठक
६४उपस्थित
७छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८७%१५ बैठक मध्ये
१५कुल बैठक
१३उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको