म सानै देखि आफ्नी हजुरआमाबाट निकै प्रेरित भई समाजसेवामा संलग्न हुँदै आएको हुँ। विद्यालय जीवनदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएको अनुभवले मलाई राजनीतितर्फ अघि बढ्न प्रेरित गर्यो। हाल म जनताको सेवा समावेशी विकास र सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध छु।
अघिल्लो अनुभव
विगतमा पेशा धेरै थिए जस मध्ये केही लुम्बिनी निर्माण व्यवसायी संघ अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्लाहकार, पश्चिम नेपाल यातायात सल्लाहकार, बुटवल महिला डो. सी डा. २०१६ अध्यक्ष तथा नेपाल डो.सी.डा. २०१७ को राष्ट्रिय महिला संयोजक आदि। निर्माण व्यवसायी, समाजसेवी, विभिन्न अनुभव मार्फत नेतृत्व क्षमता, समन्वय र जनसमस्याको समाधानमा व्यावहारिक सिप।
हालको आबद्धता
-निर्माण व्यवसायी
-नेपाल डो.सी.डा.चेम्बर कमर्सको प्रदेश सदस्य उद्योग संघको पूर्व का. सदस्य
-लुम्बिनी निर्माण व्यवसायी संघ भु. अध्यक्ष निवर्तमान
-बुटवल उद्योग बाणिज्य संघ कार्यसमिति सदस्य यातायात व्यवसायी सल्लाहकार।
प्रकाशनहरू
विशेष पुस्तक वा लेख प्रकाशित नभए पनि सामाजिक राजनीतिक र जनसरोकारका विषयमा विभिन्न कार्यक्रम, अन्तरक्रिया र मन्चहरुमा आफ्नो विचार प्रस्तुत गर्दै सकृय सहभागिता जनाउँदै आएकी छु।
पुरस्कार तथा सम्मान
सामाजिक सेवा, महिला सशक्तिकरण र समुदाय विकासमा सकृय योगदानका लागि विभिन्न स्थानीय तथा सामाजिक संघ संस्थाबाट सम्मानित।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रूपन्देही · राष्ट्रिय स्वतन्त्र पार्टी
पूर्वाधार विकास समिति · सार्वजनिक यातायात व्यवस्थापन सहजिकरण उपसमिति
समिति सदस्यता२ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
सार्वजनिक यातायात व्यवस्थापन सहजिकरण उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७९%७१ बैठक मध्ये
७१कुल बैठक
५६उपस्थित
१५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८८%८ बैठक मध्ये
८कुल बैठक
७उपस्थित
१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको