- २०५० सालमा अखिल (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी राजनीति प्रारम्भ।
- २०५४ सालदेखि माओवादी जनयुद्धमा पूर्णकालीन रूपमा सहभागी।
- २०५७ अखिल (क्रान्तिकारी) को आठौं जिल्ला सम्मेलनबाट अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला अध्यक्ष निर्वाचित।
- २०५८ देखि "पश्चिम विस्तार अभियान" सेतीमहाकाली क्षेत्रका सबै जिल्लाहरूमा संगठन विस्तारमा सहभागिता।
- २०५८ असोजमा, विराटनगरमा सम्पन्न १५ औं राष्ट्रिय सम्मेलनबाट अखिल (क्रान्तिकारी) केन्द्रीय समिति सदस्य निर्वाचित। सुदूरपश्चिम कार्यक्षेत्र, सेतीमहाकाली क्षेत्रको संयोजक।
- २०६० असार काठमाडौंमा सम्पन्न अखिल (क्रान्तिकारी) को १६ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सचिवालय सदस्य निर्वाचित।
- २०६२/०६३ को जनआन्दोलन केन्द्रीय आधारइलाका (राप्ती) संयोजक र दाङमा जनआन्दोलनको नेतृत्वदायी भूमिका।
- २०६३ असोज, कीर्तिपुरमा सम्पन्न १७ औं राष्ट्रिय सम्मेलनबाट अखिल (क्रान्तिकारी) को केन्द्रीय कोषाध्यक्ष निर्वाचित।
- २०६७ कीर्तिपुरमा सम्पन्न १८ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति उपाध्यक्ष निर्वाचित।
- २०७२ कीर्तिपुरमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय अध्यक्ष निर्वाचित।
- २०७२ त्रिभुवन विश्वविद्यालय सभाका सदस्य।
- २०५७ पुष, नेकपा (माओवादी) सल्यान जिल्ला समिति सदस्य।
- २०६० मंसिर, नेकपा (माओवादी) सेती महाकाली क्षेत्रीय ब्युरो सदस्य।
- २०६१ पार्टी पश्चिम केन्द्रीय कमाण्ड, स्कुल विभाग सदस्य।
- २०६५ एकीकृत नेकपा (माओवादी) नेवाः राज्य समिति सदस्य।
- २०६६ कोचिला राज्य समिति कार्यालय सदस्य (मेची-कोशीका तराई मधेस तीन जिल्ला)।
- २०७३ जेठ, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति सदस्य।
- २०७६ भाद्र ९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष।
- २०७८ मंसिर, नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य।
- २०८१ नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश समिति सह इन्चार्ज।
- २०८२ नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य।
- तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को दोस्रो र तेस्रो कार्यकालमा स्वकीय सचिवको भूमिका निर्वाह।
- २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सल्यानबाट निर्वाचित।
हालको आबद्धता
नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय समिति सदस्य
प्रकाशनहरू
विद्यार्थी आन्दोलनमा रहँदा जनसंग्राम, संगीन योद्धा जस्ता प्रभावशाली प्रकाशनहरुको सम्पादन ।
थप जानकारी
विदेश यात्रा जापान भारत चिन इटाली र संयुक्त अरब इमिरेट्स लगायत धेरै अन्तराष्ट्रिय भ्रमणहरुमा सहभागी
इटालीमा भएको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन २०२३ र यूएईमा जलवायू परिवर्तन सम्बन्धी cop 28 अन्तराष्रटिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सल्यान-१ · नेपाली कम्युनिष्ट पार्टी
शिक्षा सम्बन्धी अध्ययन उपसमिति · शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति · समिति परामर्श तथा समन्वय उपसमिति
समिति सदस्यता३ सक्रिय
शिक्षा सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
समिति परामर्श तथा समन्वय उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९७%७१ बैठक मध्ये
७१कुल बैठक
६९उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
८२%१७ बैठक मध्ये
१७कुल बैठक
१४उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको