बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. मदन कृष्ण श्रेष्ठ

Hon. Madan Krishna Shrestha

प्रविणता प्रमाणपत्र तह

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस कानुन, न्याय तथा मानव अधिकार समिति
भक्तपुर
६६/७१
नेपाली काँग्रेस
८
सदन वक्तव्य
६६/७१
बैठक उपस्थिति
९/१२
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०३६ सालको विद्यार्थी आन्दोलन ने.वि.संघ, २०४१ नेपाल कमर्श क्याम्पस स्व.वि.यू. सदस्य, जिल्ला कोषाध्यक्ष, सत्याग्रहमा जेल, संसदीय निर्वाचन क्षेत्रीय सभापति २ पटक, केन्द्रिय सदस्य, मध्यपुर थिमि नगरपालिकाको प्रथम नगर प्रमुख।

अघिल्लो अनुभव

नेपाल नगरपालिकासंघ सडक बोर्ड नेपाल, खानेपानी संस्थान, जर्मन विकास कोष, क्षयरोग डट+, राष्ट्रिय विभुति शंखधर प्रतिस्ठानको संस्थापक अध्यक्ष, नेपाल कोरिया मैत्री अस्पतालको संस्थापक अध्यक्ष, मध्यपुर अस्पताल को उपाध्यक्ष, थिमि जेसिस, एस ओ एस बालग्राम।

हालको आबद्धता

कमेरोटार जग्गा एकिकरण आयोजना संयोजक, मध्यपुर अस्पताल उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी आजिवन सदस्य, एस ओ एस बालग्राम सदस्य।

प्रकाशनहरू

नेपालमा स्वास्थ्य बिमा कसरी प्रवेश भयो शुरुवात भयो भन्ने स्मारिकामा लेख। छिमेकी स्माारिकामा मध्यपुर थिमि व्यवस्थित बनाउनमा मेरो योगदान लेख।

पुरस्कार तथा सम्मान

विशिष्ट सेवा पदक -२०५५ विरेन्द्र ऐश्वर्य सेवा पदक नागरिक सम्मान पत्र

थप जानकारी

दक्षिण कोरियाको सहयोगमा क्यूङ्गली इन्टरनेशनल सहयोगमा स्वास्थ्य संस्था स्थापना गरि कोरियन सरकारको सहयोगमा नेपाल कोरिया मैत्री अस्पताल स्थापना र २००९ सनमा कुरा भइ २०१२ इ सं देखि स्वास्थ्य बिमा शुरु।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · भक्तपुर · नेपाली काँग्रेस
कानुन, न्याय तथा मानव अधिकार समिति · विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मावन अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता २ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मावन अधिकारको अवस्था सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९३% ७१ बैठक मध्ये
७१ कुल बैठक
६६ उपस्थित
५ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ८