बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. शम्भु प्रसाद ढकाल

Hon. Shambhu Prasad Dhakal

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कृषि तथा प्राकृतिक स्रोत समिति
झापा-४
५४/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
५
सदन वक्तव्य
५४/७१
बैठक उपस्थिति
१४/१७
समिति बैठक उपस्थिति
३
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वारी दिएपछि प्रत्यक्षरुपमा सक्रिय राजनीतिमा सहभागि भएको । उक्त निर्वाचनपश्चात राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला समितिको विभिन्न पदमा रहेर नैतिक राजनीतिलाई प्रोत्साहन गर्दै निरन्तर कार्य गर्दैरहेको र हाल पार्टीको जिल्ला सचिबको जिम्मेवारीमा रहेकै अवश्थामा निर्वाचित भए‌को ।

अघिल्लो अनुभव

२२ वर्षे नेपाल प्रहरी सेवाबाट पेन्सन (निवृत्त)

हालको आबद्धता

व्यावसायिकरुपमा बेसार खेती गरिरहेको

प्रकाशनहरू

कथा सङ्ग्रह शहीदकी आमा-२०७९ कथा सङ्ग्रह सरोगेट लोग्ने-२०७२ लोकसेवा तयारी पुस्तक प्रहरी जवान गाइडलाइन १२ वर्षदेखि निरन्तर प्रकाशित

थप जानकारी

बाटो मेरो सत्य, लक्ष्य मेरो सेवा नैतिकता व्यक्तिको सर्वोच्च शक्ति हो ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · झापा-४ · राष्ट्रिय स्वतन्त्र पार्टी
कृषि तथा प्राकृतिक स्रोत समिति · बैठक कार्यव्यवस्था परामर्श समिति, २०८३ · मल आपूर्ति सहजीकरण, अध्ययन तथा अनुगमन उपसमिति, २०८३
समिति सदस्यता ३ सक्रिय
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक कार्यव्यवस्था परामर्श समिति, २०८३
प्रतिनिधि सभा
सदस्य
मल आपूर्ति सहजीकरण, अध्ययन तथा अनुगमन उपसमिति, २०८३
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७६% ७१ बैठक मध्ये
७१ कुल बैठक
५४ उपस्थित
१७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ५