बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. ज्ञानु पौड्याल

Hon. Gyanu Poudyal

स्नातक

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी महिला तथा सामाजिक मामिला समिति
बर्दिया
६४/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१७
सदन वक्तव्य
६४/७१
बैठक उपस्थिति
१/२
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

(१) सामाजिक क्षेत्र एवम् सहकारी क्षेत्रमा तीन दशकदेखि कार्यरत रहेपछि विगत १ वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीसंग आबद्ध भै रुपन्देही क्षेत्र न. ३ को उपनिर्वाचनको प्रत्यक्ष उम्मेदवारकालागि प्रारम्भिक निर्वाचनमा समावेश भएपश्चात राजनीतिक यात्राको शुरुवात गरेको । २) बिस २०८२ मा प्रतिनिधी सभा सदस्यको निर्वाचनको क्रममा समानुपातिक उम्मेदवारका लागि रा. स्व. पा. लें आह्वान गरेको प्रारम्भिक निर्वाचनमा समाबेश भै ४३० जनामध्ये आफ्नो ज्ञान, दक्षता र शीप प्रदर्शन गरि छनौट प्रक्रिया

अघिल्लो अनुभव

जिल्ला स्थानीय शान्ति समिति (संयोजक) रुपन्देही, नमूना एकीकृत विकास परिषद्, भ्रष्टाचार विरुद्द नागरीक निगरानी संस्था, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ, लुम्बिनी विशिस्टीकृत सहकारी संघ, महिला तथा बाल बालिका अधिकार जिल्ला संजाल, लैङ्गिक हिंसा जिल्ला समन्वय समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, बाल गृह अनुगमन समिति, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद् १३२५ र १८२० सम्बन्धि राष्ट्रिय कार्य योजना कार्यन्वयन जिल्ला समन्वय समिति, बाल (बालिका बेचबिखन तथा यौन शोषण बिरुद्धको संजाल (एटसेक) दक्षिण एसिया नेटवर्क नेपाल च्यापटर, लुम्बिनी प्रदेश स्तरीय बाल अधिकार समिती।

हालको आबद्धता

हाल आबद्ध भएका संघ संस्था र हालको पेशा/रोजगार/व्यवसाय विगतका वर्षहरुमा आबद्ध रहेको संघ-संस्थाहरुमा नेतृत्व हस्तान्तरण गरि सकेर रा.स्व.पा.मा मात्र आबद्धता रहेको । परिवारको होटेल व्यवसाय संचालनमा रहेको ।

प्रकाशनहरू

हाल कुनै नरहेको । पुरस्कार/सम्मान १) सुप्रबल जनसेवा श्री मानपदवी (२०७९) नेपाल सरकारबाट घोषित, २) जनसेवा मानपदवी पुरस्कार (२०७३) - राष्ट्रपति विधादेवी भण्डारीबाट प्राप्त ३) वि. स. २०७६ सावनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्स्कून) ३२सी स्थापना दिवसको अवसरमा उत्कृस्ठ संस्थापक अध्यक्ष पुरस्कार प्राप्त, ४) बि.स. २०७३ पुषमा नेपाली सेनाको बार्षिकोत्सव समाहरोमा महारथी प्रधान सेनापति राजेन्द्र क्षेत्रीज्यूबाट राष्ट्रसेवामा समर्पित भएर सामाजिक क्षेत्रमा लामो पौगदानको कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको, ५) विस २०७९ असारमा सशस्ख प्रहरी परिवार महिला संघबाट लेगिक हिंसा न्यूनीकरण, महिला सशक्तीकरण, सुरक्षित मातृत्व, एकल महिला उत्थान, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण तथा प्रवर्धनमा पुर्याएको योगदानका लागि कदर-पत्र प्राप्त, ६) विस २०७३मा दक्षिण एशियाकी प्रख्यात महिलावादी नेता श्री कमला भसिनद्वारा महिला अधिकार, लेगिक समानता र सशक्तीकरणको क्षेत्रमा लगातार योगदानका निम्ति रु ५०,०००।- को पुरस्कार प्राप्त भएको, ७) विस २०७६मा सामाजिक सेवा पुरस्कार - गैर सरकारी संस्था जिल्ला शाखा रुपन्देही, इन्हरव्हील क्लब, बुटवल, ८) रुपन्देही जिल्लाका विभिन्न कार्यालय एवम् संस्थाहरुबाट कदर पत्रहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थानिय शान्ति समिति, कर्महवा स्वास्थ्य चौकी, असरेना २४ घण्टे प्रसती केन्द, सिद्धार्थनगर तथा, लुम्बिनी सांस्कृतिक नगरपालिका, ९) प्रशंशा पत्रहरु विभिन्न सामाजिक संस्था र सदस्यले खुलाउन चाहेका अन्य विवरण विगतमा सम्पन्न गरिएका कार्यहरुको क्रममा अनुभव आदान-प्रदान, तालिम, पुरस्कार ग्रहण एवम् अवलोकन भ्रमणका लागि विदेश यात्रा गरेका १८ मुलुकहरुको नामावली - भारत, बंगलादेश, मलेशिया, ताइवान, श्रीलंका, फिलिपिन्स, थाइलेडं, सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरलेन्ड, स्वीडेन तथा जर्मनी ।

पुरस्कार तथा सम्मान

१) सुप्रबल जनसेवा श्री मानपदवी (२०७९) नेपाल सरकारबाट घोषित, २) जनसेवा मानपदवी पुरस्कार (२०७३) - राष्ट्रपति विधादेवी भण्डारीबाट प्राप्त ३) वि. स. २०७६ सावनमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्स्कून) ३२सी स्थापना दिवसको अवसरमा उत्कृस्ठ संस्थापक अध्यक्ष पुरस्कार प्राप्त, ४) बि.स. २०७३ पुषमा नेपाली सेनाको बार्षिकोत्सव समाहरोमा महारथी प्रधान सेनापति राजेन्द्र क्षेत्रीज्यूबाट राष्ट्रसेवामा समर्पित भएर सामाजिक क्षेत्रमा लामो पौगदानको कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको, ५) विस २०७९ असारमा सशस्ख प्रहरी परिवार महिला संघबाट लेगिक हिंसा न्यूनीकरण, महिला सशक्तीकरण, सुरक्षित मातृत्व, एकल महिला उत्थान, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण तथा प्रवर्धनमा पुर्याएको योगदानका लागि कदर-पत्र प्राप्त, ६) विस २०७३मा दक्षिण एशियाकी प्रख्यात महिलावादी नेता श्री कमला भसिनद्वारा महिला अधिकार, लेगिक समानता र सशक्तीकरणको क्षेत्रमा लगातार योगदानका निम्ति रु ५०,०००।- को पुरस्कार प्राप्त भएको, ७) विस २०७६मा सामाजिक सेवा पुरस्कार - गैर सरकारी संस्था जिल्ला शाखा रुपन्देही, इन्हरव्हील क्लब, बुटवल, ८) रुपन्देही जिल्लाका विभिन्न कार्यालय एवम् संस्थाहरुबाट कदर पत्रहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थानिय शान्ति समिति, कर्महवा स्वास्थ्य चौकी, असरेना २४ घण्टे प्रसती केन्द, सिद्धार्थनगर तथा, लुम्बिनी सांस्कृतिक नगरपालिका, ९) प्रशंशा पत्रहरु विभिन्न सामाजिक संस्था र

थप जानकारी

विगतमा सम्पन्न गरिएका कार्यहरुको क्रममा अनुभव आदान-प्रदान, तालिम, पुरस्कार ग्रहण एवम् अवलोकन भ्रमणका लागि विदेश यात्रा गरेका १८ मुलुकहरुको नामावली - भारत, बंगलादेश, मलेशिया, ताइवान, श्रीलंका, फिलिपिन्स, थाइलेडं, सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरलेन्ड, स्वीडेन तथा जर्मनी ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बर्दिया · राष्ट्रिय स्वतन्त्र पार्टी
महिला तथा सामाजिक मामिला समिति · समिति परामर्श तथा सहजीकरण उपसमिति
समिति सदस्यता २ सक्रिय
महिला तथा सामाजिक मामिला समिति
प्रतिनिधि सभा
सदस्य
समिति परामर्श तथा सहजीकरण उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९०% ७१ बैठक मध्ये
७१ कुल बैठक
६४ उपस्थित
७ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १७