बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. गजाला शमीम मिकरानी

Hon. Gajala Shamim Mikrani

स्नातक

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी राज्य व्यवस्था तथा सुशासन समिति
रौतहट
६५/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
२
सदन वक्तव्य
६५/७१
बैठक उपस्थिति
२२/२४
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

म गजाला शमिम मिकरानी रौतहट जिल्लामा जन्मिएकी एक सामाजिक कार्यकर्ता तथा राजनीतिमा सक्रिय व्यक्तित्व हुँ। बाल्यकालदेखिनै समाजमा विद्यमान असमानता लैङ्गिक विभेद तथा अभावलाई नजिकबाट अनुभव गर्दे सामाजिक न्याय समानता र समावेशी विकासप्रति मेरो दृढ प्रतिवद्धता विकसित भएको हो। वि. सं २०८१ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गरी म जनप्रतिनिधीमार्फत नीति निर्माण प्रकृयामा नागरिकको आवाज सुनिश्चित गर्ने लक्ष्यका साथ अघि बढिरहेकी छु।

अघिल्लो अनुभव

म विगत १० वर्षभन्दा बढी समयदेखि सामाजिक सेवामा सकृय रहदै विभिन्न सामाजिक संस्थामार्फत शिक्षा स्वास्थ्य महििला सशक्तिकरण जिवीकोपार्जन तथा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत रहेकी छु। समुदायसँग प्रत्यक्ष रुपमा काम गर्ने क्रममा मैले ग्रामिण तथा सीमान्तकृत वर्गका समस्या आवश्यकता तथा नीतिगत कमजोरीहरुको गहिरो बुझाई हासिल गरेकी छु।

हालको आबद्धता

हाल म कुनै पनि संस्थामा कार्यरत छैन। यसअघि म विभिन्न सामाजिक संस्थाहरुमा कार्यरत रहेकी थिए जहाँ मैले महिला सशक्तिकरण शिक्षा स्वास्थ्य सेवा विस्तार तथा सामाजिक आर्थिक उत्थानका कार्यक्रमहरुको नेतृत्व गर्ने अनुभव प्राप्त गरेकी छु। साथै मेरो नाममा एरोस ट्रेडर्स एण्ड सप्लायर्स प्रा. लि नामक कम्पनी दर्ता रहेको छ। हाल म कानुन विषयमा अध्ययनरत छु।

प्रकाशनहरू

छैन।

पुरस्कार तथा सम्मान

छैन।

थप जानकारी

म एक मुस्लिम नेपाली महिला हुुँ। र मधेश क्षेत्रको प्रतिनिधित्व गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रमा सकृय छु। सामाजिक सेवा, शैक्षिक योग्यता फार्मेसी व्यवस्थापन कानुन अध्ययन तथा संस्थागत नेतृत्व अनुभवले मलाई जनउत्तरदायी पारदर्शी र समावेशी नेतृत्वका लागि सक्षम बनाएको छ। महिला युवा तथा अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गर्दै सामाजिक न्याय र समान अवसर प्रवर्द्धन गर्नु मेरो प्रमुख लक्ष्य हो।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रौतहट · राष्ट्रिय स्वतन्त्र पार्टी
राज्य व्यवस्था तथा सुशासन समिति
समिति सदस्यता २ सक्रिय
राज्य व्यवस्था तथा सुशासन समिति
प्रतिनिधि सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९२% ७१ बैठक मध्ये
७१ कुल बैठक
६५ उपस्थित
६ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २