विगत लामो समय संचार क्षेत्रमा काम गर्दै आएकोमा,२०७९ सालान पहिलो पटक पत्रकारिता बाट बिदा लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भई सक्रिय रुपमा राजनीतिमा प्रवेश गरी हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित ।
अघिल्लो अनुभव
–राष्ट्रिय ग्रामीण तथा वैकल्पिक उर्जा विकास प्रा.लि. को प्रबन्ध निर्देशक ।
–रेडियाो राष्ट्रिय ८९.८ मेगाहर्जको प्रबन्ध निर्देशक ।
–राष्ट्रिय सूचना तथा सञ्चार केन्द्रको अध्यक्ष ।
–सामुदायिक सूचना केन्द्र नेपालको अध्यक्ष ।
–वेस्टर्न मल्टी एग्रीकल्चर सेन्टर प्रा.लि. को अध्यक्ष ।
–रास्वपा निवर्तमान सु.प. प्रदेश इन्चार्च ।
–केन्द्रीय विभागीय सचिव ।
हालको आबद्धता
–राष्ट्रिय स्वतन्त्र पार्टी विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको केन्द्रीय सचिव ।
–रेडियो राष्ट्रिय ८९।८ मेगाहर्जको प्रबन्ध निर्देशक ।
–सामुदायिक रेडियो झिलीमिला १०७.८ र रेडियो जानकी ८९.२ मेगाहर्जको कर्यकारी निर्देशक ।
पुरस्कार तथा सम्मान
–भ्रष्टाचार विरुद्ध कलम चलाएको भन्दै अख्तियार दुरुपयोग अुनुसन्धान आयोगद्दारा सम्मान ।
–कृषि विकास निर्देशनालय डोटीद्धारा भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान ।
–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्धारा कदर पत्र प्राप्त ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कञ्चनपुर-३ · राष्ट्रिय स्वतन्त्र पार्टी
कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति, २०८३ · कृषि तथा प्राकृतिक स्रोत समिति
समिति सदस्यता२ सक्रिय
कृषि अनुसन्धान प्रणाली सुदृढीकरण तथा नीतिगत सुधार उपसमिति, २०८३
प्रतिनिधि सभा
सदस्य
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७०%७१ बैठक मध्ये
७१कुल बैठक
५०उपस्थित
२१छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
५९%१७ बैठक मध्ये
१७कुल बैठक
१०उपस्थित
७छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको