२०४६ मा नेकपा मशाल समर्थक विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता प्राप्त -
२०४७ मा सोही संगठनको शितल मा.वि. चौरजहारीमा सह एकाई कमिटीको अध्यक्ष भई संगठित जीवनको सुरुवात, २०५१ मा अखिल (क्रान्तिकारी) रुकुमको जिल्ला सदस्य, २०५३ मा रुकुम जिल्ला अध्यक्ष २०५४ मा केन्द्रिय सदस्य र २०५६ मा केन्द्रिय उपाध्यक्ष
पार्टी संगठन: - २०५२ मा नेकपा (माओवादी) को सदस्यता प्राप्त र पुर्णकालिन कार्यकर्ताको रुपमा परिचालन, २०५३ मा पार्टी एरिया कमिटी सदस्य, २०५४ मा विशेष कमिटी सेक्रेटरी,२०५५ मा जिल्ला कमिटी सदस्य र एरिया इन्चार्ज, २०५७ मा विशेष जिल्ला उपक्षेत्रिय ब्युरो सदस्य, २०५८ मा भेरी कर्णाली उपक्षेत्रिय ब्युरो सदस्य र विशेष जिल्ला इन्चार्ज, २०५९ भेरी कर्णाली क्षेत्रिय ब्युरो सदस्य,२०६० देखी ०६२ सम्म बांके-बर्दिया इन्चार्ज, २०६२ देखी रुकुमको सेक्रेटरी, इन्चार्ज अध्यक्ष हुदै नेतृत्व तहमा निरन्तर कार्यरत, २०६९ देखी पार्टीको केन्द्रिय समिति सदस्य, २०७३ मा पोलिटब्युरो सदस्य, हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य
अघिल्लो अनुभव
प्रदेश सभा सदस्य तथा प्रदेश सरकारको जिम्मेवारी: - २०७४ मा कर्णाली प्रदेश सभा सदस्यमा रुकुम पश्चिम प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित, - २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा जिम्मेवारी निर्वाह गरेको
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · रुकुम पश्चिम-१ · नेपाली कम्युनिष्ट पार्टी
पूर्वाधार विकास समिति
समिति सदस्यता१ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८९%७१ बैठक मध्ये
७१कुल बैठक
६३उपस्थित
८छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७५%८ बैठक मध्ये
८कुल बैठक
६उपस्थित
२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको