बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. गंगा छन्त्याल

Hon. Ganga Chhantyal

प्रविणता प्रमाणपत्र तह

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
बाग्लुङ
६७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
३
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
१५/१७
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

म विगतका दिनमा सामाजिक अभियन्ता हुँ। मैले भाषा र अपाङ्गताका कारण कुनै पनि व्यक्ति पछि पर्नु हुदैन भन्ने सवाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म उठाउँदै आएको थिए। तर ती सवालहरु जहाँ उठाए तहि सीमित भयो। त्यसकारण यी सवालहरु संसद भवनमा उठाउन आवश्यक छ भन्ने मलाई लाग्यो। त्यसपछि म सिमान्तकृत समुदायको लागि राजनीतिमाा प्रवेश गरे्।

अघिल्लो अनुभव

म अपाङ्गता भएको महिला हुँ। मेरो गार्मेन्ट व्यवसाय छ। म राष्ट्रिय आदिवासी जनजाति, अपाङ्ग महिला संघ नेपाल र अपाङ्ग पहासंघ बाग्मती प्रदेशको सदस्य हुँ। म निड सेवा नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी सम्बन्धी काम गर्दै आएको छु। मैले विगत दश वर्ष देखि महिला आदिवासी, जनजाति र अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु उठाउँदै आएको छु र काम पनि गर्दै आएको छु।

हालको आबद्धता

पेशाः युनिक सेवा गारमेन्ट (SAYMO) उद्यमी संस्थाः राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्वरोजगार महिला संघ नेपाल(NZD SEWA Nepal) FWUAN

पुरस्कार तथा सम्मान

Women Entrepreneur Award 2024 - Hatti Hatti Awarded a certificate of Appreciation 2024 - NYEF Shikhar Insurance Newbiz Business women summit and Awards 2025 Inspiring women Entrepreneur हरि प्रसाद शर्मा स्वरोजगार पुरस्कार राष्ट्रिय अपाङ्ग कोष २०८१ उत्कृष्ट महिला उद्यमी पुरस्कार FWEAN 2082
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बाग्लुङ · राष्ट्रिय स्वतन्त्र पार्टी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
समिति सदस्यता १ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३