२०६२ सालदेखि विद्यार्थी राजनीति गर्दै २०८० साल वैशाख ८ गते राष्ट्रिय स्वतन्त्र पार्टी आबद्ध भई क्रियाशील रहेको छु।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव रहेको छु।
अघिल्लो अनुभव
सञ्चार क्षेत्रमा १० वर्ष अनुभव र केयर सप नेपाल, ए. वि. आरोग्य इन्डस्ट्रिज व्यवसायमा कार्यरत।
हालको आबद्धता
केयर सप नेपाल, ए. वि. आरोग्य इन्डस्ट्रिज व्यवसायिक कम्पनी
लायन्स क्लब ३२५ आई नेपालमा संलग्न
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · काभ्रेपलाञ्चोक-२ · राष्ट्रिय स्वतन्त्र पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८५%७१ बैठक मध्ये
७१कुल बैठक
६०उपस्थित
११छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७३%१५ बैठक मध्ये
१५कुल बैठक
११उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको