२०२९ साल देखि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट मा.वि. यूनियन को सचिव निर्वाचित, २०३१ मा पूर्वको रातो झण्डामा आवद्ध, २०३४ देखी नेकपा (को के.) हुँदै र नेकपा एमाले को २०४९ मा केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष २०८१ २०५१ मा प्रतिनिधि सभा सदस्य मोरङ्ग ६।
अघिल्लो अनुभव
शिक्षण पेशा नेराशि संगठन को जिल्ला सचिव २०४२ मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल को अध्यक्ष (२०६५-२०७९) मदन भण्डारी फाउन्डेसन केन्द्रिय पूर्व उपाध्यक्ष।
हालको आबद्धता
• कृषि व्यवसाय • पशु आहार उत्पादन • कृषि मल उत्पादन • माछापालन
प्रकाशनहरू
थुप्रै पत्रपत्रिकामा लेख रचना प्रकाशित, मदन भण्डारी स्मृति ग्रन्थ भाग १ र २, तस्विरमा मदन भण्डारी ।
पुरस्कार तथा सम्मान
जनसेवाश्री, थुप्रै संघसंस्थाहरुबाट पुरस्कार तथा सम्मानहरु विभिन्न अवसरमा प्राप्त।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · मोरङ · नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शिक्षा सम्बन्धी अध्ययन उपसमिति · शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समिति सदस्यता२ सक्रिय
शिक्षा सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सदस्य
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८५%७१ बैठक मध्ये
७१कुल बैठक
६०उपस्थित
११छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७७%१३ बैठक मध्ये
१३कुल बैठक
१०उपस्थित
३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको