बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. भरत कुमार स्वार

Hon. Bharat Kumar Swar

प्रविणता प्रमाणपत्र तह

प्रतिनिधि सभा २०८२ नेपाली काँग्रेस पूर्वाधार विकास समिति
अछाम-१
४७/७१
नेपाली काँग्रेस
२
सदन वक्तव्य
४७/७१
बैठक उपस्थिति
४/८
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०२९ सालमा ने. वि. संघमा आबद्धता, वि. सं. २०३४ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता, २०३६ सालको जनमत सङ्ग्रमा सक्रिय भूमिका निभाएको वि. सं. २०४६ सालको आन्दोलनमा ३ महिना आछाम र बाजुराको कारागारमा परेको, २०४९ सालमा जिल्ला विकास समिति अछामको सभापति, २०५७ मा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति, २०६४ सालको आन्दोलनमा सक्रिय भूमिका निभाएको

अघिल्लो अनुभव

वि. सं. २०७२ सालमा पुनः नेपाली काँग्रेस अछामको सभापति, वि. सं. २०७४ सालमा प्रतिनिधि सभा सदस्य अछाम-१ बाट उम्मेदवारको प्रत्यासी भई (उपविजेता), वि. सं. २०८२ सालमा अछाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

हालको आबद्धता

- श्री बैजनाथ बाबा धामको आजीवन सदस्य - श्री राधाकृष्ण मन्दिर जयगढ बान्नीगढीको अध्यक्ष

पुरस्कार तथा सम्मान

विभिन्न स्थानीय तथा जिल्ला स्तरीय धार्मिक तथा सामाजिक संघ संस्थामार्फत् पुरस्कृत भएको।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · अछाम-१ · नेपाली काँग्रेस
पूर्वाधार विकास समिति
समिति सदस्यता १ सक्रिय
पूर्वाधार विकास समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
६६% ७१ बैठक मध्ये
७१ कुल बैठक
४७ उपस्थित
२४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २