स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति यात्रा थालेको।
फरेष्ट्रि क्याम्पस हेटौडाका स्व. वि. यु. सचिव, ने वि संघमा बवद्दता, नेपाली काँग्रेसबाट पहिलो प्रदेश सभा सदस्यका प्रत्यासी सप्तरी क्षेत्र ४ मा, दोस्रो स्थानीय तह निर्वाचनमा खडक नगरपालिका प्रमुखमा नेपाली काँग्रेसबाट प्रत्यासी, नेपाली काँग्रेस सप्तरी क्षेत्र ४ का सभापति परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित
अघिल्लो अनुभव
भू संरक्षण अधिकृत( पहिलो प्रदेश सभा सदस्यमा उम्मेदारी दिन भूसंरक्षण अधिकृतबाट राजिनामा गरेको) नेपाल कर्मचारी युनियन पूर्वाञ्चलको वरिष्ठ सल्लाहकार, नेपाल कर्मचारी युनियन केन्द्रीय सदस्य
हालको आबद्धता
साह अतिथी सदन कल्याणपुर, सप्तरीको अध्यक्ष
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सप्तरी-४ · राष्ट्रिय स्वतन्त्र पार्टी
सार्वजनिक लेखा समिति
समिति सदस्यता१ सक्रिय
सार्वजनिक लेखा समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
६८%७१ बैठक मध्ये
७१कुल बैठक
४८उपस्थित
२३छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
५७%१४ बैठक मध्ये
१४कुल बैठक
८उपस्थित
६छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको