२०७९ देखि नागरिक उन्मुक्ति पार्टीबाट सुरु भएको हो ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सक्रिय रहेको र हाल प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ निर्वाचित, कैलाली - १ बाट भएकी छु।
अघिल्लो अनुभव
व्यापार
तत्सम एग्रिकल्चरमा अध्यक्षको रूपमा कार्यरत छु
हालको आबद्धता
तत्सम एग्रिकल्चरमा अध्यक्षको रूपमा कार्यरत छु
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कैलाली-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
कार्यविधी मस्यौदा उपसमिति, २०८३ · कृषि तथा प्राकृतिक स्रोत समिति
समिति सदस्यता२ सक्रिय
कार्यविधी मस्यौदा उपसमिति, २०८३
प्रतिनिधि सभा
सदस्य
कृषि तथा प्राकृतिक स्रोत समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
६२%७१ बैठक मध्ये
७१कुल बैठक
४४उपस्थित
२७छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७१%१७ बैठक मध्ये
१७कुल बैठक
१२उपस्थित
५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको