बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. मन्त्री निशा मेहता

Hon. Minister Neesha Mehta

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ मन्त्री · स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
सुनसरी
३१/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
३४
सदन वक्तव्य
३१/७१
बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

विगत ४ वर्ष देखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई काम गरि रहेको । २०७९ सालको चुनावमा यसै पार्टीबाट समानुपातिक उम्मेदवार थिए । पछि पार्टीको केन्द्रीय सदस्यको रुपमा पार्टीमा आफ्नो भूमिका निर्वाह गरिरहेको छु । २०८२ सालको चुनावमा फेरी पार्टीको तर्फबाट समानुपातिक सांसदको रुपमा निर्वाचित भएको ।

अघिल्लो अनुभव

विगत १६ वर्षदेखि नर्सिङ पेशामा आवद्ध रहेको, B.P. Koirala Institute of Health Science मा Sr. Staff Nurse को रुपमा ३ वर्ष सम्म काम गरेको । आफ्नो Master Degree पछि विभिन्न Nursing College हरुमा As a Lecturer को रुपमा काम गरेको साथै विभन्न Research गर्नुको साथै Student Research मा guide गरेको ।

हालको आबद्धता

हाल नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवको रुपमा कार्यरत रहेको र आसरा सुधार केन्द्रको सदस्य रहेको ।

प्रकाशनहरू

Clinical Manval of Nursing Procedure ( for BSC Nursing)
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सुनसरी · राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
समिति सदस्यता १ सक्रिय
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
पदेन सदस्य
बैठक उपस्थिति
संसद् ७१ बैठक
४४%
संसद् · उपस्थिति दर
४४% ७१ बैठक मध्ये
७१ कुल बैठक
३१ उपस्थित
४० छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ३४