बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. प्रकाश चन्द्र परियार

Hon. Prakash Chandra Pariyar

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी कानुन, न्याय तथा मानव अधिकार समिति
सुनसरी
६१/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
७
सदन वक्तव्य
६१/७१
बैठक उपस्थिति
१०/१५
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीको संस्थापक सदस्य । –हाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य ।

अघिल्लो अनुभव

–ब्यूरो चिफ कान्तिपुर टेलिभिजन ।

हालको आबद्धता

–मर्यादा मिडिया प्रा.लि. को अध्यक्ष । –दयाराम स्मृति प्रतिष्ठानको अध्यक्ष ।

प्रकाशनहरू

–नागरिक अधिकार (२०६६)

पुरस्कार तथा सम्मान

–डाक्टर अम्बेकडर कलाश्री अन्तराष्ट्रिय अवार्ड २०१२ –दिनेश सेवाचार्य मानव अधिकार पुरस्कार ।

थप जानकारी

–मानव मर्यादा, सामाजिक न्याय र पत्रकारिताको जगमा वैकल्पिक राजनीति ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सुनसरी · राष्ट्रिय स्वतन्त्र पार्टी
कानुन, न्याय तथा मानव अधिकार समिति
समिति सदस्यता २ सक्रिय
कानुन, न्याय तथा मानव अधिकार समिति
प्रतिनिधि सभा
सदस्य
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)
संयुक्त
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८६% ७१ बैठक मध्ये
७१ कुल बैठक
६१ उपस्थित
१० छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ७