बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. सरीता महतो

Hon. Sarita Mahato

स्नातकोत्तर अध्ययनत

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी अर्थ समिति
सर्लाही
६७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
२३/२७
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

मैले अघिल्लो समयमा काठमाडौँ महानगरपालिकामा स्वंयसेवकको रूपमा काम गरेको अनुभव छ। विशेष रूपमा अपाङ्गता भएका बालबालिकाका लागि समान शिक्षा सुनिश्चित गर्ने नमुना समावेशी विद्यालयको योजना तयार पार्न र रिपोर्टिङ गर्ने जिम्मेवारी राखेको छु।

पुरस्कार तथा सम्मान

मैले विशेष आवश्यकता भएका बालबालिकाका लागि अभिभावक प्रशिक्षण कार्यक्रममा प्रमाणित भएको अनुभव छ र क्यारम बोर्ड प्रतियोगितामा प्रथम पुरस्कार विजेता पनि बनेको छु।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · सर्लाही · राष्ट्रिय स्वतन्त्र पार्टी
अर्थ समिति · निजी क्षेत्र विकास तथा लगानी प्रवर्द्धन उपसमिति
समिति सदस्यता १ सक्रिय
अर्थ समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १