हाम्रो परिवारबाट राजनीतिमा २०३५ सालदेखि राजनीतिमा चासो राख्दै २०१४ सालको ने.का.को महाधिवेशनमा मेरो बुवाले राजनीति शुरु गर्दै माननीय भई स्वर्गवास हुँदा मैले २०५६ देखि राप्रपा त्याग गरी ३ पटक ने.का.को माननीय भई काम गरेको । विगत २०७४ मा स्वतन्त्र भई प्रदेश सभा सदस्य लडि तेस्रो भएको । अहिेले रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएको ।
अघिल्लो अनुभव
काठ सम्बन्धी विभिन्न क्षेत्रमा सप्लाईको काम गर्दै घर जग्गा कार्यमा संलग्न रहेको ।
हालको आबद्धता
हाल सुदुरपश्चिममा भएको विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध भई गाडीहरु भाडामा लगाउँदै जग्गाको कारोबार गर्दै आएको ।
प्रकाशनहरू
सु्दुरपश्चिमका मानवतावादी जयपृथ्वी सिंहको किताब, साहित्यिक किताब लगायत गौरापर्वको किताब प्रकाशनमा सहयोग गरेको ।
पुरस्कार तथा सम्मान
विभिन्न संघ संस्थाहरुबाट सम्मानित हुँदै गरेको ।
थप जानकारी
सुदुरपश्चिमको गौरा पर्व र अन्य साँस्कर्तिक पर्वको २०४१ साल देखि निरन्तर काठमाण्डौँमा आयोजक भइ शुरु गरेको ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · बैतडी-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८३%७१ बैठक मध्ये
७१कुल बैठक
५९उपस्थित
१२छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
७३%१५ बैठक मध्ये
१५कुल बैठक
११उपस्थित
४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको