बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. कामिनी कुमारी

Hon. Kamini Kumari

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
महोत्तरी
६०/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
१
सदन वक्तव्य
६०/७१
बैठक उपस्थिति
८/११
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

२०७९ सालदेखि राष्ट्रिय स्वतत्र पार्टीको अभियानमा निरन्तर रूपमा सङ्गठन बनाउने, विभिन्न पार्टीको कार्यक्रमहरू सहभागी भई देश र जनताको काम गरेको।

अघिल्लो अनुभव

विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध भई लगभग १७ वर्ष स्वास्थ्य, महिला तथा बालबालिका, समावेशीका क्षेत्रमा काम गरेको।

हालको आबद्धता

व्यवसायी
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · महोत्तरी · राष्ट्रिय स्वतन्त्र पार्टी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति · स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमिति
समिति सदस्यता २ सक्रिय
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
प्रतिनिधि सभा
सदस्य
स्वास्थ्य तथा खाद्य स्वच्छता सम्बन्धी अध्ययन उपसमिति
प्रतिनिधि सभा
सभापति
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
८५% ७१ बैठक मध्ये
७१ कुल बैठक
६० उपस्थित
११ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू १