नेपाली राजनितीका एक प्रखर, बौद्रिक र सालिन नेताका रुपमा परिचित शिशिर खनाल रा.स्व.पा. को केन्द्रीय सचिवालय सदस्य तथा पार्टिको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख हुनुहुन्छ । काठमाण्डौँ ६ बाट निर्वाचित भई उहाँले संसदमा एक प्रतिभाशाली र नतिजामुखी जनप्रतिनिधिका रुपमा आफ्ना दरिलाो उपस्थिती जनाउनुभएको छ।
अघिल्लो अनुभव
उहाँ सक्रिय राजनीतिमा आउनु अघि सर्वोदय श्रमदान मार्फत श्रीलंका जस्तो मुलुकमा विपदपछिको पुननिर्माणमा समेत कार्य गरिसक्नु भएको छ । स्वदेश फर्किएपछि उहाँले सार्वजनिक शिक्षामा सुधार ल्याउने उद्देश्यका साथ टिच पर नेपालको स्थापना गर्नुभयो । साथै दाङको तुल्सीपुर उपमहानगरपालिकाो शिक्षा सल्लाहकारको रुपमा रहेर स्थानीय तहको शैक्षिक सुधारको लागि समेत नमुना कामहरु समेत गर्नुभएको छ ।
हालको आबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टीकाो केन्द्रीय सचिवालय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख ।
प्रकाशनहरू
-Delphi project University of Washington -2020-2022,
-Local communities must take the lead in global change, the Republica Daily,
- The Sarvodaya Shramdana Movement of Sri Lanka.
पुरस्कार तथा सम्मान
- Young CEO of the year Nepal- 2019 (Padma media Network)
-Distinguished Alumni Award 2017 (International College University at Bridgeport
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · काठमाडौ-६ · राष्ट्रिय स्वतन्त्र पार्टी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
समिति सदस्यता१ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभा
पदेन सदस्य
बैठक उपस्थिति
संसद्७१ बैठक
२४%
संसद् · उपस्थिति दर
२४%७१ बैठक मध्ये
७१कुल बैठक
१७उपस्थित
५४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको