● २०३५ पञ्चायत विरुद्धको आन्दोलनमा १० दिन हिरासत
● २०३४ नेकपा चौम को सङ्गठित सदस्य
● २०३८, २०४२ र २०४६ सालमा निर्दलीय पञ्चायत कालमा तीन पटक गिरफ्तारी र कारागार चलान
● २०४७ नेकपा एकता केन्द्र क्षेत्रीय सदस्य
● २०५१ नेकपा माओवादी को प्रथम राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित
● नेकपा माओवादी र राजाको सरकारबीच दोस्रो वार्ता टोलीको सदस्य
● जनयुद्धका बेला २०५६ मा काठमाडौंबाट र २०६० मा भारतको राजधानी दिल्लीबाट गिरफ्तार
● २०६२।०६३ को जनआन्दोलन पश्चात् रिहा
● २०६३ को अन्तरिम सरकारमा दुई पटक वन तथा भू संरक्षण मन्त्री
● २०६४ को संविधान सभा निर्वाचनमा समानुपातिक विधिबाट संविधान सभा सदस्य निर्वाचित
● २०६५ मा भूमिसुधार तथा व्यवस्था मन्त्री
● २०६५ मा नेकपा माओवादी पुनर्गठन अभियान सञ्चालन तथा नेकपा माओवादी को संयोजक
● २०७३ मा एनेकपा माओवादी सँग एकता
● २०७३ मा एनेकपा माओवादी को मधेस प्रदेश इन्चार्ज
● २०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रणालीमार्फत धनुषा क्षेत्र नं १ बाट निर्वाचित
● २०७४ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री
● २०८१ नेपाली कम्युनिष्ट पार्टी नेकपा को मधेस प्रदेश इन्चार्ज
● २०८० नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश इन्चार्ज
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · धनुषा-१ · नेपाली कम्युनिष्ट पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता१ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
६५%७१ बैठक मध्ये
७१कुल बैठक
४६उपस्थित
२५छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
४०%१५ बैठक मध्ये
१५कुल बैठक
६उपस्थित
९छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको