बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. पार्वती वि क

Hon. Parbati B.K.

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ नेपाली कम्युनिष्ट पार्टी महिला तथा सामाजिक मामिला समिति
जाजरकोट
६७/७१
नेपाली कम्युनिष्ट पार्टी
२५
सदन वक्तव्य
६७/७१
बैठक उपस्थिति
१/२
समिति बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

–२०५६ सालमा अखिल (क्रान्तिकारी ) को इकाइ अध्यक्ष । –२०५८ सालमा पूर्णकालीन पार्टी सदस्य । –२०५८ सालमा नेपाल महिला संघको जिल्ला सदस्य । –२०५९ सालमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला सदस्य । –२०५९ जनमुक्ति सेनाको सहायक कमाण्डर । –२०६० सालमा घाइते । २०६१ सालमा पार्टी जिल्ला कमिटी सदस्य । –२०६२ सालमा दलित मोर्चाको अध्यक्ष । –२०६३ सालमा बाके जिल्ला संयोजक । –२०६६ मा दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य । –२०६८ मा जाजरकोट जिल्ला अध्यक्ष । –२०७४ मा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) भेरी न.पा. को अध्यक्ष । –२०७५ मा नेकपाको प्रदेश कमिटि सदस्य । –२०७८ मा नेकपा ( माओवादी केन्द्र ) को केन्द्रीय सदस्य । –२०७८ मा नेपाल दलित मुक्ति मोर्चाको प्रदेश अध्यक्ष ।

अघिल्लो अनुभव

–अध्यक्ष दलित महिला संघ जाजरकोट । –भेरी न.पा. जाजरकोट कार्यापालिका सदस्य । –अन्तर पार्टी महिला संजालको अध्यक्ष जाजरकोट । –मानव अधिकार संस्था जिल्ला सदस्य जाजरकोट –२०६४ उपत्यका अभियानमा रहेर काम गरेको ।

हालको आबद्धता

अध्यक्ष दलित महिला संघ जाजरकोट ।

पुरस्कार तथा सम्मान

भेरी नगरपालिकाद्वारा सम्मान

थप जानकारी

–सामाजिक न्यायको आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको । –२०७७ जेठ १० गते सोति हत्या काण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको ।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · जाजरकोट · नेपाली कम्युनिष्ट पार्टी
महिला तथा सामाजिक मामिला समिति · समिति परामर्श तथा सहजीकरण उपसमिति
समिति सदस्यता २ सक्रिय
महिला तथा सामाजिक मामिला समिति
प्रतिनिधि सभा
सदस्य
समिति परामर्श तथा सहजीकरण उपसमिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
९४% ७१ बैठक मध्ये
७१ कुल बैठक
६७ उपस्थित
४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २५