बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. डा. आनन्द बहादुर चन्द

Hon. Dr. Ananda Bahadur Chand

विद्यावारिधि

प्रतिनिधि सभा २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
कैलाली-५
५२/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
२
सदन वक्तव्य
५२/७१
बैठक उपस्थिति
६/१५
समिति बैठक उपस्थिति
१
समितिहरू
यात्रा तथा योगदान

अघिल्लो अनुभव

म राजनीतिमा आउनुअघि त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिएँ। मैले North Carolina A & T State University, USA को सहकार्यमा त्रिभुवन विश्वविद्यालय Institute of Science and Technology बाट विद्यावारिधिसम्मको अध्ययन पूरा गरेको छु। मैले ४० भन्दा बढी देशहरूमा शैक्षिक भ्रमण र अनुसन्धानको अनुभव हासिल गरेको छु। म वर्तमान विश्वमा उदयीमान प्रविधिसँग सचेत छु साथै नेपालको विकासको लागि त्यस्ता प्रविधि भित्र्याउन पर्छ भन्ने विचारको समर्थक हुँ। मैले एक दशकभन्दा बढी नेपालमा नसर्ने रोग विरुद्धका विभिन्न अभियानका साथै नीति निर्माणका लागि दबाब र योगदान पुर्‍याएको छु। त्यस्तै शिक्षा क्षेत्रको विकासका लागि पनि मैले विभिन्न स्थानीय तहसँग मिलेर कार्य गरेको छु।

प्रकाशनहरू

Chand, A., Bom, A., Gautam, P., K. C., B. & Bam, T. S. (2025). Effectiveness of 90% Pictorial Health Warnings (PHW) on tobacco products in Nepal. Tobacco Induced Diseases, 23(1), A181. ChandA. B., ThagunnaM. S., Shah B. V., BomA. K., & PrasaiD. P. (2023). Cost Analysis of Diagnosis and Treatment of Tobacco-Related Cancer. Journal of Nepal Health Research Council, 20(3), 720-725. https://doi.org/10.33314/jnhrc.v20i3.3744 Chand, A. B., Ashie, M., Dahal, R., Joshi, R. D., Tiwari, A. P., Joshi, M. K., Bastakoti, B. P., & Kalauni, S. K. (2025). Chitosan–Zein Films Decorated with Green Synthesized Silver Nanoparticles Using Bergenia ciliata Extract. Molecules, 30(11), 2311. https://doi.org/10.3390/molecules30112311 Chand, A.B., Joshi, R.D., K.C., A. et al. Enhancing chitosan-zein films with Bergenia ciliata extracts toward smart food packaging. J Food Sci Technol (2025). https://doi.org/10.1007/s13197-025-06413-w Bam, T. S., Chand, A. B and Shah, B. V. (2021). Evidence of the Effectiveness of Pictorial Health Warnings on Cigarette Packaging in Nepal. Asian Pacific Journal of Cancer Prevention, 22(S2), 35-44. doi: 10.31557/APJCP.2021.22. S2.35 Dikpal Kumar Shahi et. al. (2025) Rhododendron arboreum Sm. anthocyanin-infused starch, chitosan, and polyvinyl alcohol based composite films: Comparative analysis of physical, UV barrier, antioxidant and intelligent behavior. International Journal of Biological Macromolecules, 302, https://doi.org/10.1016/j.ijbiomac.2025.140532
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कैलाली-५ · राष्ट्रिय स्वतन्त्र पार्टी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
समिति सदस्यता १ सक्रिय
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
प्रतिनिधि सभा
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७३% ७१ बैठक मध्ये
७१ कुल बैठक
५२ उपस्थित
१९ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू २