- २०३६ सालको जनमत संग्रहदेखि निरन्तर विभिन्न जिम्मेवारीमा रहेर काम गरेको।
- २०३६ सालको जनमत संग्रहदेखि बहुदलको पक्षमा उभिएको
-२०४२ सालमा ने.वि संघको सदस्यता लिएको २०४६ देखि २०५२ साल ने.वि संघ केन्द्रिय सदस्य
- २०५४ सालमा नेपाल तरुण दलको केन्द्रिय उपाध्यक्ष भएको
-नेपाली कांग्रेसको तीन कार्यकाल केन्द्रिय सदस्य भएको
-२०७८ मंसीर २७ गतर् नेपाली कांग्रेसको केन्द्रिय सह-महामन्त्री भएको
-२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं. २ बाट निर्वाचित संविधान सभा सदस्य भएको।
-२०७० सालमा संसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध संसदीय समितिको सभापति भएको।
पुरस्कार तथा सम्मान
संविधानसभा पदक तथा सम्मान पत्र प्रदान गरिएको।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · पाँचथर · नेपाली काँग्रेस
राज्य व्यवस्था तथा सुशासन समिति
समिति सदस्यता२ सक्रिय
राज्य व्यवस्था तथा सुशासन समिति
प्रतिनिधि सभा
सदस्य
संसदीय सुनुवाइ समिति (संयुक्त)
संयुक्त
सदस्य
बैठक उपस्थिति
संसद् · उपस्थिति दर
७२%७१ बैठक मध्ये
७१कुल बैठक
५१उपस्थित
२०छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको
आइतसोममंगलबुधबिहीशुक्रशनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा
दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक
समिति · उपस्थिति दर
०%२४ बैठक मध्ये
२४कुल बैठक
०उपस्थित
२४छुटेको
मासिक विवरण · महिना छान्नुहोस्नीलो = उपस्थित, गुलाबी = छुटेको