बुधबार
गृहपृष्ठ सांसदहरू / आफ्ना सांसद बैठकहरू समितिहरू विधेयक मिडिया प्रतिक्रिया
सङ्घीय सांसद · प्रतिनिधि सभा २०८२

मा. मन्त्री खडक राज पौडेल

Hon. Minister Khadak Raj Paudel

स्नातकोत्तर

प्रतिनिधि सभा २०८२ मन्त्री · संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
कास्की-१
१७/७१
राष्ट्रिय स्वतन्त्र पार्टी
९
सदन वक्तव्य
१७/७१
बैठक उपस्थिति
२
समितिहरू
यात्रा तथा योगदान

राजनीतिक जीवनी

- वैकल्पिक राजनीतिको सन्धान र विकासमा प्राज्ञिक पहिचान - २०७९ स्थानीय तह निर्वाचन: पोखरा महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार - "राजनीतिक अकर्मण्यताका विरुद्ध अटेरी गरौँ" भन्ने उद्घोष गरी देशव्यापी स्वतन्त्र उम्मेदवारहरूको आन्दोलनको नेतृत्व गर्दै 'अटेरी अभियान'को अन्वेषक

अघिल्लो अनुभव

संस्थापक अध्यक्षः मझेरी सहकारी, परिकल्पनाकारः र्यान्डम रिडर्स सोसाइटी, अध्यक्षः बुक लिफ्टर

हालको आबद्धता

संस्थापक अध्यक्षः मझेरी सहकारी, परिकल्पनाकारः र्यान्डम रिडर्स सोसाइटी, अध्यक्षः बुक लिफ्टर

प्रकाशनहरू

पैतला (उपन्यास), मुसा मनुष (अनुसिर्जना), पत्रपत्रिका तथा म्यागेजिनमा सयौँ लेख रचना प्रकाशन साहित्यिक/प्रचलित नामः गनेस पौडेल

पुरस्कार तथा सम्मान

कहिल्यै र कुनै पनि उपहार, पुरस्कार र सम्मान नलिने उद्घोष गरेको हुनाले छैन।

थप जानकारी

माथि उल्लेख नगरिए पनि मैलै दर्जनौँ सामाजिक, साँस्कृतिक, प्राज्ञिक तथा शैक्षिक संस्थाका विभिन्न नेतृत्वदायी भूमिकामा रहेर काम गरेको छु। सबै खाले सामाजिक आन्दोलनमा रहेर काम गरेको छु।
संसदीय यात्रा
2026-03-26–हाल
सङ्घीय सांसद — पहिलो कार्यकाल
प्रतिनिधि सभा २०८२ · कास्की-१ · राष्ट्रिय स्वतन्त्र पार्टी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति · अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक सम्बन्धी उपसमिति, २०८३
समिति सदस्यता २ सक्रिय
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति
प्रतिनिधि सभा
पदेन सदस्य
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक सम्बन्धी उपसमिति, २०८३
प्रतिनिधि सभा
पदेन सदस्य
बैठक उपस्थिति
संसद् ७१ बैठक
२४%
संसद् · उपस्थिति दर
२४% ७१ बैठक मध्ये
७१ कुल बैठक
१७ उपस्थित
५४ छुटेको
मासिक विवरण · महिना छान्नुहोस् नीलो = उपस्थित, गुलाबी = छुटेको
आइत सोम मंगल बुध बिही शुक्र शनि
उपस्थित
आंशिक उपस्थिति
आगामी
छुटेको
बैठक छैन
साप्ताहिक बिदा

दर = (उपस्थित + आंशिकको आधा) ÷ कुल बैठक

संसदीय वक्तव्यहरू ९